दुर्घटना
दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई बालकसहित १० जना घाइते
दाङ,९ वैशाख । दाङमा बिहीवार (आज) बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा अनियन्त...
राप्तीमा बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु
चितवन , ८ बैशाख। चितवनमा बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरेमा मंगलबार बेलुका बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । पुर्वबाट पश्चि...
बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, २४ घाइते
बुटवल ,७ बैशाख । कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको वाणगंगा नगरपालिका–२ का २७ वर्षीय कृष्ण कुवँरको उपचारको क्रममा बुटवलको चौराहा हस्पिटलमा म...
आमाको सारीमा सल्केको आगोले बच्चाको ज्यान गयो
काठमाडौं,७ वैशाख । भान्सामा खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले बच्चाको ज्यान गएको छ भने गम्भीर अवस्थामा आमाको उपचार भइरहेको छ। राप्ती गाउँपालिका वडा नं. ५ कालापानीकी ४४ वर्षीया आमा पु...
कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते
धनगढी, ५ वैशाख । कैलालीमा हायस र जीप एक आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । गोदावरी नगरपािलका वडा नम्बर ४ तेघरी नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । ०१००१ ख २६२३ नम्बरको हायस र ग १ च ७...
चितवनको घोप्टेभिरबाट ट्रक खस्यो , दुईजना वेपत्ता
चितवन , ४ बैशाख । चितवनको घोप्टेभिरबाट एउटा ट्रक खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित घोप्टेभिरबाट एउटा भारतिय नम्बरको ट्रक खसेको हो । बुलेट मोटरसाइकल लिएर भारतब...
नयाँ बर्षको दिन चितवनमा ७ वटा दुर्घटना ,३ जनाको मृत्यु
बिकास पौडेल चितवन, २ बैशाख। चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । नयाँ बर्षको दिन बुधबारमात्रै चितवनमा ७ वटा दुर्घटना भएको थियो । चितवनको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएक...
त्रिशुली नदी किनारमा ट्रक खस्यो ,चालकको मृत्यु
चितवन , १ बैशाख पृथ्वी राजमार्गबाट एउटा ट्रक त्रिशुली नदी किनारमा खस्दा एकजनाको मृत्यु भएको छ । चितवनको ईच्छाकामना गाँउपालिका वडा नम्बर ३ स्थित पानीधाराबाट लु २ ख ५११३ नम्बरको ट्रक आफै अनियन्त्रित...
ट्याक्टर दुर्घटना अपडेट:थप एकजनाको मृत्यु ,मृतकको संख्या ६ पुग्यो
चितवन , ३० चैत। चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ मा गएराती भएको ट्याक्टर दुर्घटना थप एकजनाको मृत्यु भएको छ । दुर्घटना परि गम्भीर घाइते भएका राप्ती नगरपालिका वडा नम्बर ४ निवासी बर्ष ४५ को सुर्य ब...
ट्याक्टर दुर्घटनामा परि मृत्यु हुनेहरुको पहिचान खुल्यो( नामावली सहित )
चितवन , २९ चैत । राप्तीमा भएको ट्याक्टर दुर्घटनामापरि ज्यान गुमाउनेहरुको सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ को खड्क लामा , राप्ती ४ बस्ने बर्ष ४...








