दुर्घटना
भरतपुरमा बस र स्कुटर ठक्करखाँदा तिनजनाको मृत्यु
चितवन , १४ चैत। चितवनको भरतपुरमा यात्रुबाहक बस र स्कुटर ठक्करखादा तिनजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्क...
झापामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं,१२ चैत । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १०...
दुर्घटनामा युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको लम्कीमा प्रहरीले चलायो गोली , २ जना घाइते
धनगढी,१० चैत । बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले लम्की क्षेत्रमा तनाव बढ...
मोबाइल पड्किँदा किशोरीको मृत्यु
डोटी, १० चैत । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिं...
भक्तपुरमा ग्यास सिलिन्डर पड्किँदा ६ जना घाइते
काठमाडौं,९ चैत । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डी...
अर्घाखाँचीमा जीप दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
सन्धिखर्क,८ चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका ९ अर्घाबाट स...
मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाकाे मृत्यु
काठमाडौँ,८ चैत । मनाङमा मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ । गएराति तीन वर्षका बालकको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो । अरु दुई जनाको उपचार भ...
ट्रक र बोलेरो एकापसमा ठोक्किँदा एकको मृत्यु
चितवन, २ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौको जडिबुटीमा मोटरसाइकल पल्टिदा दुई जनाको मृत्यु
काठमाडौं,१ चैत । काठमाडौको जडिबुटी चोक नजिकै आज पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल ...
बाँकेमा दुलही पठाउन हिँडेको बस दुर्घटना, ३७ जना घाइते
नेपालगन्ज ,२९ फागुन । दुलही पठाउन दाङ जाँदै गरेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । शुक्रबार राति १० बजे राप्ती सोनारी–३ खैरहनीबाट करि...








