दुर्घटना
त्रिशूलीमा ट्रक खस्दा दुई घाइते
चितवन, २७ फागुन । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्...
दोलखामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं,२५ फागुन । दोलखामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बैतेश्वर गाउँपालिका–६ नाम्दु पैयुँखोलास्थित भित्री सडकमा बा १४ च ९९९३ नम्बरको बोलेरोले ठक्कर दिँदा दोलखा बैतेश्वर गाउँपालिका–६...
इलाममा अटो पल्टिँदा चालकको मृत्यु
काठमाडौं,२३ फागुन । इलामको पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। प्रहरी कार्यालय फिक्कलका इञ्चार्ज जालन्धर बरालका अनुसार ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो। अटो अनियन्त्रित भएर द...
सडक दुर्घटनामा परी एक युवकको मृत्यु
मोरङ,२० फागुन । मोरङको सुन्दरहरैंचा नगरपालिकामा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ। प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार बुधबार राती झण्डै ९ बजे मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएकाे...
माइक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते
चितवन, १८ फागुन । आज बिहान भरतपुर–१ भतेरीको जङ्गलमा माइक्रो बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ ज...
धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते
काठमाडौं,१६ फागुन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका तीन वटा यात्रुबाहक बस एक आपसमा ठोक्किएका छन् । गल्छी गाउँपालिका वडा नम्बर-७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खा...
बसले ठक्कर दिँदा एक महिलाको मृत्यु
काठमाडौँ,१० फागुन । जावलाखेलमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजेतिर भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको हो ।  ...
म्याजिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु
पर्सा, १० फागुन । कलैया बीरगञ्ज सडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट आईतबार एकपुरुषको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका ३ स्थित अस्थाई ट्राफिक प्रहरी कार्यालय अगाडी कलैयाबाट बीरगञ्ज जाँदै गरेक...
गोरखामा बस दुर्घटना, सात जना घाइते
गोरखा,९ फागुन । गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जिल्लाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ । गोरखाबाट नार...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
काठमाडाैं फागुन ८ । पूर्वपश्चिम राजमार्गको मेचीनगर-१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ। शुक्रबार मे ११ प ४४७८ नम्बरको मोटरस...





