दुर्घटना
धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते
धादिङवेशी,६ फागुन । धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नीलकण्ठ नगरपालिका– ९ स्थित पाल्पा भञ्ज्याङमा बस दुर्घटना हुदाँँ ८ जना घाईते भएका हुन् । बिहीबार ज्वालामुखी गाउँपालिकाको सुन...
एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोरङ,६ फागुन । मोरङमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो । बुधबार दिउसो सवाँ २ बजे बु...
ग्यास बुलेटको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु
दमौली,२ फागुन । आँबूखैरेनी ३ आँबुखैरेनी चोकमा ग्यास बुलेटको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको एन एल ०२ एन २९८६ नम्बरको ग्यास बुलेटको ठक्करबाट ना.१९ ...
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
संखुवासभा ,३० माघ । संखुवासभाको मकालु गाउँपालिका– ५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। टिपरको ठक्करबाट मकालु– ३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु...
खैरहनीमा बसको पछाडी मोटरसाइकल ठक्करखादाँ एकजनाको मृत्यु
चितवन , २९ माघ। पूर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल ठक्कर खादाँ एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ स्थित बहेरा चोक नजिक पुर्वबाट पश्चिमतर्फ जादैै गरेको ना ५ ख १७४० नम्बरको बसको पछ...
सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ ११ जना घाइते
काठमाडाैं, २० माघ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ मा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको बुलुङबाट सदरमुकाम जाँदै गरेको बा३ख २७८९ नम्बरको उक्त बस दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते ...
धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं,१९ माघ । धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु एक जना गम्भीर घाइते भएका छन् ।आज बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ...
कैलालीमा ट्र्याक्टर र मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
सुदूरपश्चिम, १८ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्...
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
मकवानपुर, १६ माघ । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात...
चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु
चितवन , १३ माघ। पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नपा–१० हरिहर मन्दिर अगाडि यात्रुबसले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा२ ख५६७४ नम्ब...





