दुर्घटना
टिपरले ठक्कर दिँदा दुईको मृत्यु
जलेश्वर, १२ माघ । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्...
चितवनमा दुर्घटनाः ४० दिनमा १९ जनाको मृत्यु
चितवन, ११ माघ । चितवनमा पछिल्लो ४० दिनमा सवारी साधनबाट भएको दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लामा पुस महिनामा दुर्घटनामापरि १...
माेटरसाइकल दुर्घटनामा दुईको मृत्यु
नवलपुर, १० माघ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको ...
सप्तरीमा मोटरसाइकल दुर्घटनामा परि दुईको मृत्यु
राजविराज, ८ माघ । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मो...
वाग्मती प्रदेशमा बढ्यो सवारी दुर्घटना
चितवन, ७ माघ । वाग्मती प्रदेशअन्तर्गतका १० जिल्लामा सवारी साधनबाट हुने दुर्घटना बढ्दै गएको छ । वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनकाअनुसार पछिल्लो तीन वर्षमा प्रदेशअन्तर्गतका जिल्ल...
प्रदेशसभा बैठक मुठभेडतर्फ जाने सम्भावना
काठमाडौं,६ माघ। प्रदेश १ र बागमती प्रदेश नेकपा संसदीय दल भित्रको विवाद उत्कर्षमा रहेको बेला बस्न लागेको प्रदेशसभा बैठक मुठभेडतर्फ जाने सम्भावना बढेको छ । नेकपाका एकले अर्को समूहलाई कारबाही गरेको...
सिन्धुलीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते
सिन्धुली,६ माघ । सिन्धुलीको दुधौली नगरपालिका डकाहाबाट चकमके जाँदै गरेको जिप दुर्घटना हुँदा मंगलबार दिउँसो एकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार स १ च १...
ट्रकको ठक्करबाट भरतपुर बस्ने आलेको मृत्यु
काठमाडौं,५ माघ । तनहुँमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–२, आँबुखैरेनी बसपर्कस्थित सडकमा ना४ख ५२०७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री आँबुखैरेनी गाउँपालि...
दमकमा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु
दमक, ५ माघ । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च...
दुर्घटनामा निधन
भक्तपुर, २७ पुस मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३–०२–०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा ज...






