देश /समाज
जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
काठमाडौँ । पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बी...
विश्वका धनि व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क
काठमाडौँ । विश्वका धनि व्यक्तिहरुको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनि टेस्लाको शेयर बजारमा लगातार मुल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् । ब्लूम्...
सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने, कहिले गर्दैछ बुक क्लोज ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पन...
काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा
काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रहेको छ । केही समय यता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । स्विट्जरल्याण्डको आईक्यूएयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको स...
मानव बेचबिखनविरुद्ध एकजुट हुनुपर्नेमा जोड
चितवन, २५ चैत । पछिल्लो समय मानव बेचबिखनको घटनामा वृद्धि भइरहेको भन्दै यसको नियन्त्रणमा एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । माइती नेपालको ३२औँ स्थापना दिवसको अवसर पारेर आइतबार भरतपुरमा आ...
हेटौँडा सिमेन्टबाट उत्पादन सुरु हुन अझै एक हप्ता लाग्ने
हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभ...
जोरपाटीमा असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालमा गरिब र असहाय व्यक्तिहरुका लागि खुट्टाको हड्डीको उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । हिलिङ द चिल्ड्रेन अमे...
हुम्लामा पनि पुग्यो पाठ्यपुस्तक
काठमाडौँ । हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी क्षेत्रका दुई स...
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
काठमाडौँ । २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी रु एक कर...
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने स...









