समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद

मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद


काठमाडौं । मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लास्टिक प्रदूषणनियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संसाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अह...

कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल


काठमाडौँ । आज मिति २०८० साल चैत्र २४ गते शनिबार तदअनुसार अप्रिल ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्षको द्वादशी तिथी शतभिषा नक्षत्र, शुभ योग छ । चन्द्र राशि कुम्भ । यो शुभ...

हुम्लाको आँखा शिविरमा ९२७ जनाको उपचार

हुम्लाको आँखा शिविरमा ९२७ जनाको उपचार


काठमाडौँ । जिल्ला आँखा उपचार केन्द्र हुम्लाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको ११ स्थानमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरम...

बैतडीमा ट्र्याक्टर दुर्घटनाका मृतकको सनाखत

बैतडीमा ट्र्याक्टर दुर्घटनाका मृतकको सनाखत


काठमाडौँ । यहाँ आज बिहान ट्र्याक्टर दुर्घटनामा मृत्युु भएका दुवै जनाको सनाखत भएको छ । जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका–...

धार्मिक तनाव बढेपछि सुनसरीका दुई पालिकामा निषेधाज्ञा

धार्मिक तनाव बढेपछि सुनसरीका दुई पालिकामा निषेधाज्ञा


काठमाडौं । सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र दे...

तनहुँका मकैबारीमा फौजी कीराको समस्या

तनहुँका मकैबारीमा फौजी कीराको समस्या


काठमाडौँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन्  । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो । फौजी कीराले मकैमा क्षति भएको  स्थानीय...

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते, दुईको अवस्था गम्भीर

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते, दुईको अवस्था गम्भीर


काठमाडौँ । दाङमा आज दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले...

दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु

दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु


काठमाडौँ । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको ...

ताइवानमा २५ बर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

ताइवानमा २५ बर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


काठमाडौं । ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि ६....

बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै


भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँने भएका छन् । नवौ...