समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

सुदूरपश्चिममा ७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा ७ जनामा कोरोना पुष्टि


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जना...

सुनकोशीमा बेपत्ता २ को शव फेला, एक बालक अझै बेपत्ता

सुनकोशीमा बेपत्ता २ को शव फेला, एक बालक अझै बेपत्ता


काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा म...

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा


काठमाडौँ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्च...

पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला

पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला


काठमाडौँ । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो ।रिब्दीकोट गाउँपालिका(१ ख्याहाकी १९ वर्षीया सुनारको शरीरका...

श्री एयरलाइन्सले थप्यो दुई जहाज

श्री एयरलाइन्सले थप्यो दुई जहाज


काठमाडौँ । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित...

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल


काठमाडौं । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर...

ललितपुर घटना : २ वर्ष जेल बसेर छुटेका थिए चक्कु प्रहार गर्ने व्यक्ति

ललितपुर घटना : २ वर्ष जेल बसेर छुटेका थिए चक्कु प्रहार गर्ने व्यक्ति


काठमाडौं । ललितपुर महानगरपालिका–२६, ढोलाहिटी घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको छ । होली पर्वका दिन गएको आइतबार राति करिब ९ बजे ढोलाहिटीस्थित सो रेस्टुरेन्टमा दुई समूहबीच झडप...

पशुसेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पशुसेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्धा दायर गरेक...

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु


काठमाडौं । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर...

तराईमा आज होली मनाइँदै

तराईमा आज होली मनाइँदै


काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि ...