देश /समाज
यस्तो छ आजको तपाईंको राशिफल
आज मिति २०८० साल फागुन २७ गते तद अनुसार मार्च १० , २०२४ आईतबार, आमावश्या तिथि, उत्तरभाद्र नक्षत्र, साध्य योग । कुम्भ राशिमा चन्द्रमा । यो शिक्षाआर्जनको लागि यो शुभ योग हो । मेष : स्वास्थ्यको लागि स...
आज महाशिवरात्रि
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैद...
पशुपतिमा शनिबारसम्म २४सै घण्टा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा
काठमाडौं । शिवरात्रीको अबसरमा भक्तजनहरुको सुविधाको लागि सशस्त्र प्रहरी बलले पशुपतीनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गरेको छ ।प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बिहिब...
इडन गार्डेनमा खेलकुद सप्ताहका विजेतालाई पुरस्कार वितरण
चितवन, २४ फागुन । चितवनको भरतपुर–१० बाल मन्दिर रोडमा रहेको इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले आयोजना गरेको खेलकुद सप्ताहका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । मिलिनियम मोडल कलेज एवं इड...
धादिङको घाटबेँसीमा बस दुर्घटना : ४ को मृत्यु, ३० जना भन्दा बढी घाइते
मलेखु (धादिङ) । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटना...
मेटाको फेसबुकमा समस्या,चलेको एकाउन्ट अचानक लगआउट
काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ ।...
पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
काठमाडौँ, २२ फागुन । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो...
४ महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब
काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरूले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकि...
रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीद्वारा उद्धार
काठमाडौँ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कास्की जिल्लाको पो...
हिमपातका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प
काठमाडौं । आज बिहानदेखि परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । बेनी–जोमसोम–कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका स...








