समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे ६६ उजुरी, ३२ को जवाफ प्राप्त

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे ६६ उजुरी, ३२ को जवाफ प्राप्त

चितवन, ०४ फाल्गुण। आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लास्तरमा समेत उजुरी प्राप्त भई आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । निर्वाचन आचारसंहिता, २०८२  अनुसार ७७ वटै जिल्...

हङ्गेरी पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने पक्राउ

हङ्गेरी पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने पक्राउ

चितवन, ०२ फाल्गुण। वैदेशिक रोजगारीका लागि हङ्गेरी पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा रकम ठगी गरेको आरोपमा ५६ वर्षीय महेश तामाङ पक्राउ परेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश...

गौरको करदाता सेवा कार्यालय खारेज विरुद्ध व्यापारी आन्दोलित

गौरको करदाता सेवा कार्यालय खारेज विरुद्ध व्यापारी आन्दोलित

चितवन, ०१ फाल्गुण। रौतहटको गौरबाट करदाताहरूलाई हैरानी हुनेगरी करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध स्थानीय व्यापारीहरू आन्दोलित भएका छन्। व्यवसायीहरूले कार्यालय पुनःस्थापनाको माग ...

महाशिवरात्रिलाई लक्षित गर्दै धापड्यामबाट बाग्मतीमा पानी प्रवाह सुरु

महाशिवरात्रिलाई लक्षित गर्दै धापड्यामबाट बाग्मतीमा पानी प्रवाह सुरु

चितवन, ०१ फाल्गुण। महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन Dhapa Dam बाट पानी छाड्न सुरु गरिएको छ। भक्तजनलाई स्नानमा सहजता पुर्‍याउन तथा नदीको सौन्दर्यता अभिवृद...

रामेछाप बस दुर्घटना प्रकरणमा ११ बुँदे सहमति, आन्दोलन फिर्ता

रामेछाप बस दुर्घटना प्रकरणमा ११ बुँदे सहमति, आन्दोलन फिर्ता

चितवन, २९ माघ । रामेछापको मन्थली नगरपालिका–६ मसानटार नजिकै भएको बस दुर्घटनासम्बन्धी विषयमा पीडित परिवार र सम्बन्धित पक्षबीच ११ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलमा पीडित परिवार,...

प्रहरी हवल्दार हत्या प्रकरणमा थप एक पक्राउ

प्रहरी हवल्दार हत्या प्रकरणमा थप एक पक्राउ

चितवन, २८ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्। यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ भन...

दार्चुलामा जनपद प्रहरीका हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुलामा जनपद प्रहरीका हवल्दार मृत फेला, दुई जना पक्राउ

चितवन, २७ माघ ।  दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडस्थित सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प...

रामेछापको मन्थलीमा यात्रुबाहक बस दुर्घटना, मृतक संख्या १२ पुग्यो

रामेछापको मन्थलीमा यात्रुबाहक बस दुर्घटना, मृतक संख्या १२ पुग्यो

चितवन, २७ माघ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानटारमा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ९९७५ नम्बरको यात्रुबाहक ब...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

चितवन, २६ माघ । प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ परेकाबाट ट्रामाडोल ट्याब्लेट तथा खैरो हेरोइनजस्तो देखिने प...

वीरगञ्जमा भन्सार छलि कपडा गोदाममा छापा, सशस्त्र प्रहरीमाथि आक्रमण

वीरगञ्जमा भन्सार छलि कपडा गोदाममा छापा, सशस्त्र प्रहरीमाथि आक्रमण

चितवन, २६ माघ । वीरगञ्जमा भन्सार छलि गरी राखिएको कपडाको गोदाममा छापा मार्ने क्रममा व्यापारी तथा तस्करको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। आज बिहान भएको आक्रमणमा सशस्त्र प्रहरीका तीन जना घाइत...