समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

तनहुँको थानीमाई धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै

तनहुँको थानीमाई धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै


दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा ...

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण


कटारी (उदयपुर) । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन...

काठमाडौंमा लागुऔषसहित दुईजना पक्राउ

काठमाडौंमा लागुऔषसहित दुईजना पक्राउ


काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षी...

भोलि काठमाडौँका यी स्थानमा बिजुली नआउने

भोलि काठमाडौँका यी स्थानमा बिजुली नआउने


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नत...

धनुषाको सबैलामा ६ वर्षीया बालिका मृत फेला, २ जना पक्राउ

धनुषाको सबैलामा ६ वर्षीया बालिका मृत फेला, २ जना पक्राउ


जनकपुरधाम । २४ घण्टा देखि हराईरहेकी एक ६ वर्षिया बालिका खाल्डोमा जमेको पानीमा नग्न अवस्थामा मृत फेला परेकी छिन् । यो घटना धनुषाको सबैला नगरपालिका ९ कुसमहाको हो । विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता स्...

बाराको सिम्रौनगढमा गोली चल्यो, १ जना घाइते

बाराको सिम्रौनगढमा गोली चल्यो, १ जना घाइते


बारा । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । बुधवार प...

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक


महोत्तरी । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ ।महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकप...

जनकपुरमा तीन दिनसम्म मदिरा र माछामासु बिक्री वितरणमा रोक

जनकपुरमा तीन दिनसम्म मदिरा र माछामासु बिक्री वितरणमा रोक


महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २...

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु


जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले ...

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौैं । सुनको भाउमा लगातार गिरावट आइरहेकाे छ । आइतबार तोलामा १३ सय र सोमबार ५०० ले घटेको सुन आज मंगलबार पुनः प्रतितोला ७०० ले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला...