देश /समाज
सेयर बजारमा ७ अंककाे गिरावट
काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ...
अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने
काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई ...
कोहलपुरमा ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ
नेपालगञ्ज (बाँके) । कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् । लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर(८ पिपिरीबा...
जर्मनीमा हिमपातका कारण ७०० उडान रद्द, बस-रेल सेवा स्थगित
अन्तर्राष्ट्रिय | भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा ब...
आज तपाईंको राशिफल कस्तो छ ?
आज २०८० साल मंसिर १६ गते शनिवार । मंसिर कृष्ण पञ्चमी । पञ्चाङ्ग: ब्रह्म तैतल पुष्य। डिसेम्बर २ तारिख २०२३ । यस्तो छ आज तपाईंको राशिफल :- मेष : मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम...
तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते
तनहुँ । तनहुँमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवा...
स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । लुम्बिनी सांस्कृतिक नगरपालि...
पूर्वमिस नेपाल श्रृंखला मंसिर २८ मा विवाह गर्दै
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो । केही व...
जाजरकोटमा चिसोले कठ्यांग्रिएर तीन वर्षीया बालिकाको मृत्यु
जाजरकोट । जाजरकोटमा चिसोका कारण तीन वर्षीया बालिकाको मृत्य भएको छ । जिल्लाको कुशे गाउँपालिका –१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । गाउँपालिकाका...
रुस-युक्रेन युद्धमा मारिने नेपाली चार पुगे
काठमाडौं । युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका...









