देश /समाज
टीकापुर हत्याकाण्ड : सरकारका नाममा कारण देखाऊ आदेश
काठमाडौँ । टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहा गर्ने सरकारको नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा सर्वोच्च अदालतले...
ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री महत
भक्तपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण ति...
ढुङ्गा खसेर एक जनाको मृत्यु
जुम्ला । जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ । जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले ...
विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै
काठमाडौँ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन...
पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको नजिकमा पर्ने उक्त वन क्ष...
यमन विरूद्धको खेल हेर्न आउने दर्शकलाई एन्फाको निःशुल्क बस
काठमाडौँ । फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेल आज दशरथ रंगशालामा बेलुकी ७ बजे हुदै छ । जस्मा आज नेपालले यमन विरूद्ध खेल्ने छ । नेपाल फुटबल संघ (एन्फा)ले यमन विरूद्धको खेल हेर्न आउने दर्...
यति सानो एप बन्द हुँदा रुवाबासी गर्नेले देश बनाउने रे !
काठमाडौँ, ३ मंसिर । नेपालमा टिकटक बन्द भएपछि यतिबेला देशव्यापी मिश्रित प्रतिक्रिया छ । प्रयोगकर्ता र दलका प्रायः नेता टिकटक बन्दको विरोधमा उत्रिएका छन । कतिपयले बन्द गर्ने निर्णयप्रति समर्थन जनाएका छन...
अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए
गण्डकी । गत कात्तिकका २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र घुमेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन । अन्नपूर्ण ...
सुरक्षाकर्मीमाथि आक्रमण : डीएसपीसहित ३ जना घाइते
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन । स्थानीयले ढुंगामुढा प...
कैलालीमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
धनगढी । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ गईरहेको मप्र ०३ ०१ ख ९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षी...









