समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

मध्यपहाडी लोकमार्ग पहिराले अवरुद्ध

मध्यपहाडी लोकमार्ग पहिराले अवरुद्ध


काठमाडौं,११ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्गको...

महोत्तरीको एनएमबी बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ

महोत्तरीको एनएमबी बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ


महोत्तरी,११ साउन। महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।...

घुस लिएको आरोपमा बरिष्ठ प्रहरी हबल्दार पक्राउ

घुस लिएको आरोपमा बरिष्ठ प्रहरी हबल्दार पक्राउ


काठमाडौं,११ साउन। काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत बरिष्ठ हबल्दार विष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बुधबा...

संसद भवन बाहिर लघुवित्त पीडितकाे प्रदर्शन

संसद भवन बाहिर लघुवित्त पीडितकाे प्रदर्शन


काठमाडौं, १० साउन । लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् । उनीहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर संसद भवन घेराउ गर्न लागेका हुन् । उनीहरूले नव सामन्तीको रु...

नवलपरासीमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

नवलपरासीमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु


काठमाडौं, १० साउन | नवलपरासीको (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवने...

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह


काठमाडौँ,१० साउन | नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना लामो समयदेखि सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरू लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेक...

तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार


बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल...

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती


काठमाडौँ, ८ साउन । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हा...

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आराेपमा दुईजना पक्राउ

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आराेपमा दुईजना पक्राउ


काठमाडौं ,०८  साउन । लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न...

गत आवमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

गत आवमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु


चितवन ,०८ साउन। गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका...