देश /समाज
१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ
काठमाडौं , ११ साउन | काठमाडौँ, ११ साउन । उदयपुरमा १६ वर्षीया किशोरीलाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलका नगरपालिका–१, मिलनटोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई बुध...
एक वर्षमा नेपाल भित्रियो १६ अर्बभन्दा बढीको फलफूल
काठमाडौं,११ साउन । गत आर्थिक वर्ष २०७९।८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको...
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
काठमाडौं,११ साउन । राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र...
शान्ति सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री श्रेष्ठ मधेसमा
बर्दिबास। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका प्रमुख जिल्ला अधिकारीहरू, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा गृ...
प्रशासकीय अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर
काठमाडौं,११ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगक...
आधारभूत स्वास्थ्यसेवा निःशुल्क गराउने तयारी छ : स्वास्थ्यमन्त्री
धनुषा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपाल...
राजश्वद्वारा लाजिम्पाटस्थित डंगोलद्वयको जस्ताको टहरामा छापा
काठमाडौं,११ साउन । १०० किलो सुन बरामत प्रकरणमा राजश्व अनुसन्धान आयोगको टोलीले लाजिम्पाटस्थित सुरेन्द्र डंगोल र सरस्वती डंगोलको जस्ताको टहरोमा छापा मारेको छ । चाइनिजले गोदाम बनाएर सामान राखेको जानका...
विश्वकपको एशियाली छनोटको प्लेअफमा नेपालले लाओसको सामना गर्ने
काठमाडौं,११ साउन । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपको एशियाली छनोटको प्लेअफमा नेपालले लाओसको सामना गर्ने भएको छ। मलेसियाको क्वालाम्पुरमा बिहिबार भएको ड्रमा नेपालले लाओससँग खेल्ने पक्...
पुट्ट पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी ५ कुरा
काठमाडौं,११ साउन । आजभोलि मानिसहरु पेटको बोशो बढेको भन्दै दिग्दारीमा देखिन्छन् । पेट लागेको छ भन्दै खानेकुरामा विशेष ख्याल पनि गर्ने गर्छन् । तर पनि पुट्ट लागेको पेट घटेन लौन के गर्ने भन्नेमा पनि देखि...
हतुवागढीमा दिमालुङ स्मारक उद्यान
भोजपुर,११ साउन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिक...









