समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

कैलालीमा ट्याक्टरले ठक्कर दिंदा प्रहरी जवानको मृत्यु

कैलालीमा ट्याक्टरले ठक्कर दिंदा प्रहरी जवानको मृत्यु


धनगढी,१५ साउन । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ । आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी ...

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ


काठमाडौं , १५ साउन । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द...

मनहरीमा ट्रकको पछाडी मोटरसाइकल ठक्करखादा दुईजनाको मृत्यु

मनहरीमा ट्रकको पछाडी मोटरसाइकल ठक्करखादा दुईजनाको मृत्यु


मकवानपुर , १५ साउन । मकवानपुरको ज्यामिरेमा ट्रकको पछाडी मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा बिग्रेर रोके...

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश


काठमाडौं , १४ साउन । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्...

सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट


काठमाडौं , १४ साउन । कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । रातोपुलस्थित घरमा मृत फेला परेका उनको मोवाइलमा सुसाइड नोट फेला परेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्...

रुकुम पश्चिममा पहिरो पुरिएर दुई जनाको मृत्यु

रुकुम पश्चिममा पहिरो पुरिएर दुई जनाको मृत्यु


रुकुम पश्चिम , १४ साउन । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । पह...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध


काठमाडौं , १४ साउन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । सडक आज बिहान करिब पौने १० बजेदेखि अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो...

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, कसरी भर्ने ?

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, कसरी भर्ने ?


काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन ग...

हवाई सेवामा लगाइएको भ्याट फिर्ताको माग गर्दै रिट दायर

हवाई सेवामा लगाइएको भ्याट फिर्ताको माग गर्दै रिट दायर


काठमाडौं , १२  साउन । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरक...

‘मिस प्लस टु नेपाल २०२३’को ताज शिक्षालाई

‘मिस प्लस टु नेपाल २०२३’को ताज शिक्षालाई


काठमाडौँ, ११ साउन । ‘मिस प्लस टू नेपाल २०२३’ को ताज शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उप...