समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

३१ स्वास्थ्य संस्था भवनको निर्माण ठेकेदारका कारण अधुरै

३१ स्वास्थ्य संस्था भवनको निर्माण ठेकेदारका कारण अधुरै


काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत निर्माण थालिएका ३१ स्वास्थ्य संस्था भवनको निर्माण ठेकेदारका कारण अझै सम्पन्न हुन सकेका छैनन् । जाजरकोट, बारा, तेह्रथुमलगायतका ३० जिल्लामा स्वास्थ्य ...

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु


काठमाण्डौ । आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । ...

उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन

उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन


नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिम सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणल...

उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन्। श्रेष्ठले ८४६ मत ल्याउँदा उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत पाएर पराजित भए । ज्योत्स्ना...

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको...

युवाको उमेर १६ देखि ३५ वर्ष राख्नेबारे छलफल

युवाको उमेर १६ देखि ३५ वर्ष राख्नेबारे छलफल


काठमाण्डौ ।  नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ । अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिँदै आएकोमा अब युवा १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष...

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन भएन

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन भएन


 काठमाडौँ  ।   बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो ।   राष्ट्...

संसदमा दर्ता भएका विधेयकमा सर्वसाधारणले पनि सुझाव दिन सक्ने,

संसदमा दर्ता भएका विधेयकमा सर्वसाधारणले पनि सुझाव दिन सक्ने,


काठमाडौँ । सरकारले प्रतिनिधि सभामा दर्ता गरेको कुनैपनि विधेयकमाथि अब आम सर्वसाधारण नागरिकले पनि सुझाव दिन सक्ने भएका छन् । संघीय संसद् सचिवालयले शुक्रबारदेखि यो व्यवस्थाको सुरुवात गरेको हो । संघीय ...

बजेट निर्माण गर्न अर्थ मन्त्रालयद्धरा टिम निर्माण

बजेट निर्माण गर्न अर्थ मन्त्रालयद्धरा टिम निर्माण


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८० / ८१ को बजेट निर्माण तथा तयारीको टिम बनेको छ । अर्थ मन्त्रालयले शुक्रवार सहसचिव भूपाल बरालको संयोजकत्व रहने गरी ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो । बरा...

बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोध

बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोध


काठमाण्डौँ । वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन कोही पनि बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृत...