समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न मिल्दैन : गभर्नर अधिकारी

सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न मिल्दैन : गभर्नर अधिकारी


काठमाडौँ, २ चैत । गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताएका छन् । काठमाडौँमा जारी तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै उनले कानुनतः वा नीतिगत रूपमा स...

लागूऔषधसहित ५ जना पक्राउ

लागूऔषधसहित ५ जना पक्राउ


काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुई जनालाई ...

खोप लगाउन छुटेका बालबालिकाको खोजी

खोप लगाउन छुटेका बालबालिकाको खोजी


बाँके, २४ चैत । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिना...

इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई अनुरोध

इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई अनुरोध


काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना जारी गरी इजा...

एकल महिलाबाट जन्मीएका बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न निर्देशन

एकल महिलाबाट जन्मीएका बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न निर्देशन


काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न देशभरिका वडालाई निर्देशन दिएको छ। एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्म...

हावाहुरीसहितको असिनाले झापाको बालीनालीमा क्षति

हावाहुरीसहितको असिनाले झापाको बालीनालीमा क्षति


काठमाण्डौँ ।  झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्...

लघुवित्तमार्फत सहुलियत कर्जा उपलब्ध गराउनुपर्छ : सांसद कार्की

लघुवित्तमार्फत सहुलियत कर्जा उपलब्ध गराउनुपर्छ : सांसद कार्की


नवलपुर, १८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नम्बर २ का सङ्घीय सांसद विष्णुकुमार कार्कीले महिलाहरुलाई लघुवित्त वित्तीय संस्थामार्फत सहुलियत कर्जा उपलब्ध हुनुपर्ने बताउनुभएको छ । कावासोती...

मिर्गौला पीडित देवकोटालाई क्षेत्रीद्वारा आर्थिक सहयोग

मिर्गौला पीडित देवकोटालाई क्षेत्रीद्वारा आर्थिक सहयोग


चितवन, १८ चैत । विगत एकवर्षदेखि मिर्गौलाको डायलासिस गर्दै आएका एक जना बिरामीलाई मिर्गौला पीडित असहाय संरक्षण केन्द्रले आर्थिक सहयोग गरेको छ । केन्द्रका संस्थापक अध्यक्ष सुनील क्षेत्रीले रुकुम पश्चि...

रसुवा गढि नाकाबाट आज देखि २५ देखि ३० कन्टेनर सामान पैठारी हुने

रसुवा गढि नाकाबाट आज देखि २५ देखि ३० कन्टेनर सामान पैठारी हुने


काठमाण्डौ । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरो...

मन्त्रिपरिषद् विस्तार, ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै

मन्त्रिपरिषद् विस्तार, ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्तसँगै मन्त्रिपरिषद् हेरफेर गरेक...