समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

घरेलु मैदानमा नेपालकाे आज युएइसँग प्रतिस्पर्धा

घरेलु मैदानमा नेपालकाे आज युएइसँग प्रतिस्पर्धा


काठमाडौ, २८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९:३० बजे देख...

आजको मौसमः देशको पहाडी भु–भागमा बर्षा हुने

आजको मौसमः देशको पहाडी भु–भागमा बर्षा हुने


काठमाडौं, २८ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामा...

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता अभियान सुरु

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता अभियान सुरु


भरतपुर । नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु गरेको छ । शनिबार २८ वटा लघुवित्त संस्थाहरुका लघुवित्तकर्मी एवं सदस्यहरुले चितवनको कालिका नगरपालिकाकाको क्लब चोकबाट खोलेसिमल...

गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते

गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते


तनहुँ, २७ फागुन | तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।  शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो । दमौलीबाट डुम्रे जा...

एकै दिन १५ हजारले अवलोकन गरे औद्योगिक व्यापार मेला

एकै दिन १५ हजारले अवलोकन गरे औद्योगिक व्यापार मेला


नवलपुर, २७ फागुन । नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को आज एकै दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रद...

आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति

आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति


बैतडी, २७ फागुन | बैतडीमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको हो । शुक्रबार राति पौने नौ ब...

सुर्खेतमा तीन वर्षपछि यातायात व्यवस्था कार्यालयबाट सेवा

सुर्खेतमा तीन वर्षपछि यातायात व्यवस्था कार्यालयबाट सेवा


जाजरकोट २७  फागुन । रुकुम पश्चिमको चौरजहारीमा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले कार्यालय स्थापना भएको तीन वर्षपछिबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापना गरेको तीन वर्षसम्म पनि बजेट तथा ...

चैत १ गतेबाट तेस्रो भरतपुर गोल्डकप हुँदै

चैत १ गतेबाट तेस्रो भरतपुर गोल्डकप हुँदै


चितवन, २७ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर २४ मा तेस्रो भरतपुर गोल्डकप हुने भएको छ । आगामी चैत १ देखि ११ गतेसम्म स्थानीय सिद्धार्थ माविको मैदानमा प्रतियोगिता हुन लागेको आज आयोजित पत्रकार सम्मेलनम...

श्री एयरलाइन्सलाई दिइयोउडान अनुमति

श्री एयरलाइन्सलाई दिइयोउडान अनुमति


काठमाडौं |  नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाजको जाँचपडताल गरेर उडानका लागि अनुमति दिए...

धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ


धनगढी, २६ फागुन | धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी–९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित उपमहानगरपालिका–८ धनगढी गाउँका २८ वर्षीय उमेश रानालाई बिहीवार प्रहरी...