देश /समाज
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ, २ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६२ सयमा कारो...
निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू
काठमाडौं, २८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा सुरू भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औं साधारणसभाकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर...
नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य
काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी...
सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी
सिन्धुली, २८ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गा...
लागुऔषधसहित १ जना पक्राउ
बारा, २८ फागुन । जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबा...
बलात्कार आराेपमा ३ जना पक्राउ
दाङ, २८ फागुन । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदे...
१ हजार ७०० रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौं, २८ फागुन । सुनचाँदीको भाउ आइतबार बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सु...
६ वर्षदेखिको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको अवरोध हटाउने प्रयास
काठमाडौं, २८ फागुन । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै ...
‘दुई नजर’मा पुष्प र केबिकाको रोमान्स’
काठमाडौँ, २८ फागुन । गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको स्वर रहेको दुई नजर बोलको गीतको भिडियो रिलिज गरिएको छ । विष्णुहरि तिवारीको शब्द, विक्रम थापाको संगीत तथा दिनेश श्रेष्ठको एरेन्ज रहेको सार्व...
सवारी दुर्घटनामा एक जनाकाे मृत्यु
बारा, २८ फागुन । बाराको महागढिमाई नगरपालिका ८ थलही पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कलैयाबाट लङ्गडा चोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेक...









