देश /समाज
दोल्ती पावर कम्पनीकोे आईपीओमा आवेदन म्याद थप
काठमाडौं, २५ फागुन । दोल्ती पावर कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओमा आवेदन दिने म्याद थप भएको छ ।स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ...
कक्षाकोठा देखाउन स्कुलले डाक्यो अभिभावकलाई
भक्तपुर, २५ फागुन । भक्तपुरको एउटा स्कुलले अभिभावकहरुलाई बोलाएर कक्षाकोठा देखाएको छ । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले ओपन डे २०७९ नामक कार्यक्रममार्फत् आफ्ना विद्यालयका विद्यार...
तामाकोसी–काठमाडौं प्रसारण लाइन असारभित्रमा सक्न समयसीमा
काठमाडौं, २५ फागुन । नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित...
सुनचाँदीको मूल्य ५ सय रुपैयाले घट्यो
काठमाडौं, २५ फागुन । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपै...
बाल क्लबका कारण रोकियो बालविवाह
खोटाङ, २५ फागुन । खोटाङमा प्रहरीले बालविवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २२ वर्षीय युवाबीच हुन लागेको विव...
नेपालले दियो पीएनजीलाई २९८ रनको चुनौती
काठमाडौं, २५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ...
एपीएलको दोस्रो र तेस्रो खेल : रोयल खाँचिकोट र इलाभेन व्रदर्श डिभर्ना विजयी
अर्घाखाँची, २४ फागुन | अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारि चौथो संस्करणको अर्घाखाँची प्रिमियर लिगमा आज तेश्रो र चौथो चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको दोस्रो अर्थात आज भएको पहिलो ख...
अटो दुर्घटना हुँदा सप्तरीमा एक जनाको मृत्यु
सप्तरी, २४ फागुन | सप्तरीमा बुधबार टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सप्तरीको बिष्णुपुर गाउँपालिका-१ हुलाकी राजमार्ग स्थित जमुनीमा पश्चिम बाट पूर्वतर्फ आँउदै गरे...
टाउकोमा चोट लागेको अवस्थामा बुटवलमा पुरुषको शव फेला
बुटवल, २४ फागुन | रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला परेको छ । टाउकोमा चोट लागेको अवस्थामा पुरुषको शव फेला परेको हो । सैनामैना नगरपालिका-२ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा शव...
मोटरसाइकल र स्कुटर ठोक्किँदा हेटौंडामा दुई जनाको मृत्यु, दुई घाइते
हेटौंडा, २४ फागुन | हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा थप...








