देश /समाज
अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट
काठमाडौं, २४ फागुन । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन्...
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी ...
चलचित्र ‘जुबेली’को फर्स्ट लुक सार्वजनिक
काठमाडौं, २४ फागुन । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुबेली’कोे फर्स्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् भने सुशील सिटौला, पुष...
हेलिकप्टरबाट हुम्लाको गाउँगाउँमा नुन ढुवानी
सुर्खेत, २४ फागुन । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी ...
माई खोला हाइड्रोपावरको बिहीबारदेखि आईपीओ आउने
काठमाडौं, २४ फागुन । माई खोला हाइड्रोपावरले बिहीबारदेखि आईपीओ निष्काशन गर्दै छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले आईपीओ बिक्री खुला गर्ने भएको हो । उक्त आईपीओमा...
१ हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, २४ फागुन । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...
ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज
काठमाडौ, २४ फागुन । ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत ब...
महिला अटोचालकहरु सुदुरपश्चिम सरकारद्वारा सम्मानित
धनगढी, १२४ फागुन । ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेकाे हा...
आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो
रौतहट, २४ फागुन । रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाक...
सेयर बजार दोहोरो अंकले वृद्धि
काठमाडौं, २३ फागुन । मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.४१ अंकले घटेर १९५२.६६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्से...









