समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

शुभम् पावरको पहिलो कारोबार खुल्यो

शुभम् पावरको पहिलो कारोबार खुल्यो


काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम् पावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसपीएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । शुभमको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएक...

खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री

खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री


काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम...

सुटिङका क्रममा अमिताभ बच्चन घाइते

सुटिङका क्रममा अमिताभ बच्चन घाइते


मुम्बई, २२ फागुन । फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । एक्सन सिनको सुटिङका क्रममा ...

सांस्कृतिक सम्पत्ति चिन्डोलाई जापान पुर्‍याएर प्रचार गर्ने मेयर भट्टराई सम्मानित

सांस्कृतिक सम्पत्ति चिन्डोलाई जापान पुर्‍याएर प्रचार गर्ने मेयर भट्टराई सम्मानित


खोटाङ, २२ फागुन । किरात समुदायको संस्कार संस्कृतिसँग सम्वन्धित वाबु (चिन्डो)लाई जापान पुर्‍याएर प्रचार–प्रसार गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सम्मानित भएका छन् । गत ...

बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते

बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते


कराँची, २२ फागुन । पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ । क्वेटा–स...

काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग

काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग


काठमाडौं, २१ फागुन । देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् । फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुर...

पाठ्यपुस्तक अभावमै मुगुका विद्यार्थी वार्षिक परीक्षाको तयारी

पाठ्यपुस्तक अभावमै मुगुका विद्यार्थी वार्षिक परीक्षाको तयारी


मुगु २२ फागुन । सोरु गाउँपालिका–९ स्थित विजय माध्यमिक विद्यालय कालैमा  अध्ययनरत कक्षा ९ का विद्यार्थीको हातमा सबै पुस्तक छैनन् । शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्...

औद्योगिक ग्राम निर्माण सुस्त

औद्योगिक ग्राम निर्माण सुस्त


सुर्खेत, २२ फागुन । कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लि...

भाषिक कार्ययोजना निर्माणका लागि देशभरका चाम्लिङ राई खोटाङमा भेला

भाषिक कार्ययोजना निर्माणका लागि देशभरका चाम्लिङ राई खोटाङमा भेला


खोटाङ, २२ फागुन | भाषिक कार्ययोजना निर्माणका लागि देशभरका चाम्लिङ राई खोटाङमा भेला भएका छन् । चाम्लिङ राई भाषा सम्वन्धी कार्ययोजना निर्माणका लागि पूर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माड...

मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी

मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी


सप्तरी , २२ फागुन । एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाईदै आएको होली पर्व शुरू भएसंगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ | जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्...