देश /समाज
यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान
कञ्चनपुर, १८ फागुन | कञ्चनपुर जिल्लामा यौन दुब्र्यहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्च...
कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत...
तीन वर्षीया छोरीकाे हत्या आराेपमा बुबा पक्राउ
बाग्लुङ, १८ फागुन । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआराेपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ । सायरले ढुङ्ग...
युनाइटेड मोदी हाइड्रोपावरलाई बोनस सेयर वितरण गर्न स्वीकृति
काठमाडौं, १८ फागुन । विद्युत् नियमन आयोगबाट युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले बोनस सेयर वितरण गर्न स्वीकृति पाएको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने गरेको थियो । ...
चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित
काठमाडौं, १८ फागुन । चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष समीर बलामी निर्वाचित भएका छन् । बिहीबार मध्याराति घोषणा गरिएको निर्वाचनको परिणामअनुसार प्रतिस्पर्धी राजन घिमिरेलाई पराजित गर्दै बलामी आगामी तीन...
राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै
काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ । रा...
माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले
काठमाडौं, १८ फागुन । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षम...
आइसिसी विश्वकप लिग – २: आजबाट सन्दिप लामिछाने पनि मैदानमा
काठमाडौं, १८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजवाट नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने जोडिने भएका छन । नाबालिग बलात्कारको मुद्धामा बिदेश जान उनी माथी लगाईएको रोकलाई ...
चितवन प्रहरीद्वारा एक करोडको गहनासहित तीन जना पक्राउ
चितवन, १७ फागुन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो । प...
चितवन प्रदर्शनी केन्द्रमा जुत्ताचप्पल प्रदर्शनी सुरु
चितवन, १७ फागुन । चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु...









