देश /समाज
दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
दार्चुला,७ फागुन | दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको ता...
नेपाल–भारतबीच अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने निर्णय
काठमाडौं, ७ फागुन । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । नेपाल सरकारको ऊर्जा...
जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी
सुर्खेत, ६ माघ । जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका– ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसा...
शिवको पूजामा के के चढाउन मिल्दैन ? शिवको पूजामा के के प्रतिबन्ध छ त ?
काठमाडौं, ६ फागुन । भगवान शिबलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं। महाशिवरात्रि पुजा आज देशभ...
बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)
काठमाडौं, ५ फागुन । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा ...
यसपालिको शिवरात्रीमा स्वच्छ बागमती, धाप ड्यामको उद्घाटन गरे उपप्रधानमन्त्री लिङ्देनले
काठमाडौं, ४ फागुन । यसवर्षको महाशिवरात्रीमा बागमतीमा स्वच्छ पानीको बहाव बढाइने भएको छ । गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सह...
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको मृत्यु‚ २३ जना घाइते
नुवाकोट, ४ फागुन । नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस बिहीबार अप...
२५ वर्षसम्म लालपुर्जा पाउन संर्घष
सुर्खेत, ४ फागुन । ताँजाकोट गाउँपालिका– ३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन् । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थान...
निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान
बारा, ४ फागुन । चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि निजगढ नगरपालिकाले दोस्रो पटकको लागि फेरि बोलपत्र आह्वान गरेको छ । यसअघि पुष २४ गते ३०...
नेप्सेलाई सिभिल बैंकको पत्राचारः सेयर कारोबार १४ फागुनदेखि रोक्न माग
काठमाडौं, ४ फागुन । सिभिल बैंकले सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ । बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर काराेबार राेक्न नेप्सेलाई पत्राचार ...









