देश /समाज
आजको मौसम: बाग्मती र गण्डकी प्रदेशमा हिमपात हुने
काठमाडौं, ११ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान...
रिलिजको ३ महिनाअघि नै फास्ट एण्ड फ्युरियसको बुकिङ खुला
लसएन्जल्स, १० फागुन । हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ फ्रेन्चाइजीको १० औं भागले रिलिजअघि नै एक रेकर्ड बनाएको छ । फिल्मले रिलिजअघि एडभान्स बुकिङको मामलामा नयाँ रेकर्ड राखेको हो । यो फिल्म रिलिजको तीन...
सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था- मुखबाट खाना खुवाउन थालियो
काठमाडौं, १० फागुन । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ । गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थ...
खो–खो प्रतियोगिता उपाधि ठाकुरबाबा नगरपालिका पोल्टामा
भक्तपुर, ९ फागुन । पुरुष खो खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिका बर्दियाले हात पारेको छ । भक्तपुर नगरपालिकाकोे आयोजनामा भएको अन्तरनगर खाे खाे प्रतियाेगतामा ठाकुरबाबालेृ एक लाख ५० हजार (डेढ लाख)...
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस
काठमाडौं, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ । “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्...
आईसीसी विश्वकप क्रिकेट लिग–२ टस जितेर नेपाल मैदानमा
काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ | कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर...
आजको मौसम: प्रदेश १ सहित ३ वटा प्रदेशमा हिमपात हुने
काठमाडौं, ९ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूम...
खैरहनी ११ मा दराई समुदायलाई लक्षित क्षमता अभिवृती तालिम सुरु
चितवन , ७ फागुन । खैरहनीको सुण्डीमा दराई समुदायलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ११ को सहयोगमा आजदेखी ३ दिने तालिम सुरु भएको हो । दराई समुदायका नागरि...
एनआइसी एसिया बैकलाई ११ हजार जरिवाना
वीरगंज, ७ फागु्न | वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटक-पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एन आइ सी एसिया बैक वीरगंज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फ...
पोखरामा बस दुर्घटना हुँदा ४२ जना घाइते
कास्की, ७ फागुन | पोखरा महानगरपालिका-२६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग१ख ६७४७ नम्बरको...








