देश /समाज
खाद्य व्यवस्थाद्वारा दुई दिनमा २२८ क्विन्टल धान खरिद
चितवन, १७ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले कैलालीमा हालसम्म चार सय क्विन्टल धान खरिद गरेको छ । गत बुधवारदेखि धान खरिद सुरु गरेको कम्पनीले सुरुका दुई दिनमा दु...
विश्वासको मत जितेपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको योजना सार्वजनिक
चितवन, १७ कार्तिक ।मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ । विश्वासको मत लिनुअघि मन्त्रिप...
बञ्चरेडाँडा जान थाले फोहर बोकेका गाडी
चितवन, १६ कार्तिक । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडा...
पहिरो हट्दै हेटौँडा–काठमाडौँ कान्तिलोकपथ सञ्चालनमा
चितवन, १६ कार्तिक । सडकमा माथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा यातायात सञ्चालन भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ...
सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला–नाम्चेका होटलमा पर्यटक खचाखच
चितवन, १५ कार्तिक । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई सेवा ठप्प छ। लगातार सिमसिमे वर्षा र घना कुहिरोका कारण विमान मात्रै होइन, ह...
आज कांग्रेस पदाधिकारी बैठक बस्दै
चितवन, १५ कार्तिक । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। महाधिवेशनको तिथि-मितिबारे जारी अन्यौलताका बीच कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदा...
गङ्गा जमुना मेला हिजोदेखि धादिङमा सुरु
चितवन, १५ कार्तिक । तेह्र सय वर्षअघिदेखि चलिआएको उत्तरी धादिङको प्रसिद्ध गङ्गा जमुना मेला हिजोदेखि सुरु भएको छ। हरेक वर्ष हरिबोधिनी एकादशीको अघिल्लो दिनदेखि सुरु हुने यो मेला दुई दिनसम्म सञ्चालन हुने ...
घर–घरमा तुलसी विवाहको उल्लास : दामोदरसँग तुलसीको दिव्य मिलन
चितवन, १५ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा आराधना गर्दैछन्। हरेक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी...
साँगा सडकको अवस्था
चितवन, १४ कार्तिक । अविरल वर्षाका कारण अरनिको राजमार्गको भक्तपुर–काभ्रे सिमानामा पर्ने साँगा सडक खण्डमा लेदो र हिलो जम्दा सवारीसाधनको आवागमन प्रभावित भएको छ। ठूला सवारीसाधन हिलोमा फस्दा साना सवारीस...
तुइन खोलामा अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सुचारु
चितवन, १४ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिक पहिरोका कारण अवरुद्ध भएको सडक हाल पुनः सुचारु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा झर्ने क्रम रोकिएपछि पहिरो हटाएर ...









