देश /समाज
बोल्दा बोल्दै जिफन्ट उपाध्यक्षको असामयिक निधन
चितवन ,१३ कार्तिक । रुपन्देहीमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दै गर्दा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको आकस्मिक मृत्यु ...
सशस्त्र प्रहरीले १६२ पर्यटकको उद्धार गर्यो
चितवन ,१३ कार्तिक । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्प बाट आज बिहान सम्म १ सय ६२ जनाको उद्दार गरेको छ । सबैलाई सुरक्षित स्थानमा ल्याइएको र अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पन...
दुई जना काठमाडौँबाट पक्राउ
चितवन ,१३ कार्तिक । काठमाडौँको तारकेश्वर नगरपालिका–५, गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गा...
प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित
चितवन ,१३ कार्तिक । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् । मौसममा आएको खराबी र ‘इनरुट वेदर’ बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय ...
रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु, ४ जना घाइते
चितवन ,१२ कार्तिक । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बागमती प्रदे...
पाल्पामा ईभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु र ४ जना घाइते
चितवन ,१२ कार्तिक । पश्चिम पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ मेहलढाँपस्थित भित्री सडकमा आज दिउँसो ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०...
सङ्खुवासभाको चिचिलामा रुखबाट लँड्दा एक जनाको मृत्यु
चितवन ,१२ कार्तिक । सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका–५ माङ्मयामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। मृतक सोही स्थानका ५२ वर्षीय गणेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उ...
भारतको ‘मोन्था’ आँधीको प्रभाव नेपालमा पनि, सरकारद्वारा सावधानी अपनाउन आग्रह
चितवन ,१२ कार्तिक । भारतको आन्ध्र प्रदेशतर्फ अगाडि बढिरहेको बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा समेत पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमत...
दसैँ तिहार बीच गुल्मीमा बढे सवारी दुर्घटना, मोटरसाइकल सबैभन्दा बढी प्रभावित
चितवन ,११ कार्तिक । गुल्मी जिल्लामा चाडपर्वको अवधिमा साना–ठूला गरी ५९ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार असोज ६ गतेदेखि कात्तिक ९ गतेसम्मको अवधिमा ४९ स्थानमा ...
पोखरामा तामाको तार चोर्ने गिरोह सक्रिय, विद्युत् सेवा प्रभावित
पोखरामा नेपाल विद्युत् प्राधिकरणका ट्रान्सफर्मरमा जडान गरिएका तामाका तार चोरी गर्ने समूह फेरि सक्रिय भएको छ । हाल पोखरा–१८ ग्यारजाती र पोखरा–२२ पुम्दीभुम्दीका ट्रान्सफर्मरबाट तामाका तार चोरी भएको प्रा...








