देश /समाज
रसुवागढी नाकामा नेपालतर्फ बेलीबृज निर्माण कार्य आजदेखि सुरु
चितवन,२७ भाद्र । नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकामा बेलीबृज निर्माणको काम आजबाट नेपालतर्फ सुरु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ। चीनतर्फको निर्माण कार्य पूरा भ...
देशभरका दुई दर्जन होटलमा तोडफोड, २५ अर्ब बराबरको क्षति
चितवन,२७ भाद्र । होटल संघ नेपाल (हान)ले यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झण्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठम...
नवलपरासी कारागारमा १९ कैदीबन्दी पुनः फिर्ता
चितवन,२७ भाद्र । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए ...
कञ्चनपुरमा व्यापक तोडफोड आगजनी, २७ कार्यालय, १२ घर र १६ सवारीसाधन जले
चितवन,२७ भाद्र । जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा सरकारी, राजनीतिक, निजी तथा व्यापारिक क्षेत्रका संरचनामा ठूलो मात्रामा तोडफोड र आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार २७ वटा सरकारी कार्यालय,...
सिन्धुलीबाट भागेका कैदीबन्दी क्रमशः प्रहरी सम्पर्कमा
चितवन,२७ भाद्र । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध...
उपत्यकामा कर्फ्यू जारी, आवतजावतका लागि तोकियो समय
चितवन,२७ भाद्र । पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यूलाई निरन्तरता दिइएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, काठमाडौँ, ललितपुर र भक्त...
अस्पतालमा मृत्यु हुनेको संख्या ३४ पुग्यो
चितवन,२६ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ...
सिन्धुली कारागारबाट भागेका १६७ कैदी फेरि नियन्त्रणमा
चितवन,२६ भाद्र । सिन्धुली जिल्लाको सिन्धुलीमाढीस्थित कारागारबाट बुधवार मुख्य गेट तोडेर भागेका १६७ कैदीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएर कारागार प्रशासनलाई बुझाएको छ। प्रहरीका अनुसार, कैदी बन्दीहरूले...
त्रिभुवन विमानस्थलमा उडान आवागमन नियमित
चितवन,२६ भाद्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा बुधबार साँझदेखि आन्तरिक र अन्तर्राष्ट्रिय सबै हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ। विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, विग...
कालीगण्डकी करिडोर सडकमा यातायात अवरुद्ध
चितवन,२६ भाद्र । बुधबार रातिदेखिको लगातार वर्षापछि गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। प्रहरीका अनुसार, सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै पुर्...








