समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि स्थगित

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि स्थगित


चितवन, २९ भाद्र । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अ...

फरार ३७ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा

फरार ३७ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा


चितवन, २९ भाद्र । जेनजी आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ । ३७ कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न स्थानबा...

चाडपर्वमा यातायात व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन

चाडपर्वमा यातायात व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन


चितवन, २९ भाद्र । सरकारले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न तथा गुनासोको तत्काल समाधान गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार त...

काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालन पुनः सुरु

काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालन पुनः सुरु


चितवन, २८ भाद्र । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि पुनः सुरु भएको छ। सार्वजनिक बस, ट्याक्सी लगायतका सवारीसाधन बिहानैदेखि चलिरहेका ...

जनकपुरधामसहित धनुषामा जनजीवन सामान्य हुँदै

जनकपुरधामसहित धनुषामा जनजीवन सामान्य हुँदै


चितवन, २८ भाद्र । मधेस प्रदेशको राजधानी जनकपुरधामसहित धनुषामा जेन-जीको प्रदर्शन र आन्दोलनपछि तनावग्रस्त भएको जनजीवन क्रमिक रूपमा सामान्य हुँदै गएको छ। बजारका पसल खुल्न थालेका छन् भने किनमेलका लागि चहल...

२५ अर्ब घाटामा पर्यटन, पुनःउभारिने विश्वास

२५ अर्ब घाटामा पर्यटन, पुनःउभारिने विश्वास


चितवन, २८ भाद्र । सुशासनलगायत विभिन्न मुद्दा उठाउँदै भएको जेनजी आन्दोलनका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोरेको छ। राज्यका तीन अङ्ग—कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका—र पत्रकारितामाथि आक्...

जितिया पर्वको ‘ओगटन’ आज सम्पन्न

जितिया पर्वको ‘ओगटन’ आज सम्पन्न


चितवन, २८ भाद्र । मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा यस वर्षको जितिया पर्व सुरु भएको छ। आइतबार निराहार व्रत बस्ने महिलाहरूले आज ‘ओगटन’ (दर खाने) को तयारी गरेका छन्। सन्तानको सुख, समृद्धि ...

काठमाडौँसहित देशभर जनजीवन सामान्य अवस्थामा

काठमाडौँसहित देशभर जनजीवन सामान्य अवस्थामा


चितवन, २८ भाद्र । नयाँ सरकार गठनसँगै देशभरको जनजीवन सामान्य अवस्थामा फर्किएको छ। आन्दोलनका कारण केही दिनअघिदेखि जारी कर्फ्यु र निषेधाज्ञा हटेसँगै मुलुकका विभिन्न क्षेत्रमा नागरिक आफ्नो दैनिकी र पे...

पाँच दिनदेखि शव नपाउँदा परिवार शोकसहित प्रतीक्षारत

पाँच दिनदेखि शव नपाउँदा परिवार शोकसहित प्रतीक्षारत


चितवन,२७ भाद्र । जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको पर्खाइमा छ। घटनाको पाँच दिनसम्म पनि शव ल्या...

आपराधिक गतिविधि देखे टोल–फ्रि नम्बर १११४ मा जानकारी दिन सशस्त्र प्रहरीको आग्रह

आपराधिक गतिविधि देखे टोल–फ्रि नम्बर १११४ मा जानकारी दिन सशस्त्र प्रहरीको आग्रह


चितवन,२७ भाद्र । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको देखे वा आशंका भएमा टोल–फ्रि नम्बर १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ। प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति...