देश /समाज
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै
चितवन, ०१ असोज । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्...
पहिरोले महकाली राजमार्ग अवरुद्ध, यात्रु र सवारीसाधन प्रभावित
चितवन, ३१ भाद्र । वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए । उनल...
भोलीदेखि बीपी राजमार्ग २४ घण्टा सञ्चालनमा
चितवन, ३१ भाद्र । यस वर्षको मनसुन सुरु भएपछि रातिको समयमा जोखिमका कारण रोक लगाइएको बीपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा...
टिपरको ठक्करमा मोटरसाइकल चालकको ज्यान गयो
चितवन, ३० भाद्र । काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकमा आज बिहान टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परेका बा४६प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्...
ताप्लेजुङमा रेड पाण्डा दिवस विशेष कार्यक्रमसहित मनाइयो
चितवन, ३० भाद्र । विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा द...
पहिरोका कारण कालीगण्डकी करिडोरमा यातायात अवरुद्ध
चितवन, ३० भाद्र । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरप...
हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तारv
चितवन, ३० भाद्र । हुम्लाको चङ्खेली गाउँपालिकामा टेलिफोन र इन्टरनेट समस्याबाट दीर्घकालसम्म वञ्चित रहेका बस्तीहरूमा अब नेपाल टेलिकमको चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा आएको छ। नयाँ सेवाले शिक्षा, स्वा...
इतिहासका पाना पल्टाउँदै फेरि उठ्नेछ सिंहदरबार
चितवन, ३० भाद्र । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ऐतिहासिक सिंहदरबार खण्डहर बनेको छ। भित्ताभर धुवाँको कालोपन, ध्वस्त संरचना र खरानीमाथि फहराइरहेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डाले अझै पनि आशा...
भरतपुर महानगरमा दुई अर्बभन्दा बढी क्षति भएको अनुमान
चितवन, २९ भाद्र । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो । महानगरपालिकाका...
दसैँअघि कर्मचारीलाई तलब–भत्ता उपलब्ध
चितवन, २९ भाद्र । जेनजी प्रदर्शनको कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारले भुक्तानी प्रणाली आजैदेखि सुचारु ...









