समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

एक जना अवैध लागूऔषधसहित पक्राउ

एक जना अवैध लागूऔषधसहित पक्राउ


चितवन, ०३ आश्विन। महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट आज बिहान ४ ग्राम २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सिराहाका जेनिस चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यू...

संविधान दिवसमा काठमाडौँको माइतीघरबाट बृहत शान्ति र्‍याली सुरु

संविधान दिवसमा काठमाडौँको माइतीघरबाट बृहत शान्ति र्‍याली सुरु


चितवन, ०३ आश्विन। संविधान दिवसका अवसरमा आज बिहान राजधानी काठमाडौँमा बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ। माइतीघरबाट सुरु भएको र्‍याली भद्रकाली, सहिद द्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमै...

नारायणगढ–मुग्लिन सडक अब दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक अब दुईतर्फी सञ्चालनमा


चितवन, ०३ आश्विन। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको सुक्खा पहिरोका कारण गए राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसा...

एक जना महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा  पक्राउ

एक जना महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ


चितवन, ०२ आश्विन। गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथ...

अब अन्तरराष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी सम्भव

अब अन्तरराष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी सम्भव


चितवन, ०२ आश्विन। अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ । र...

दमकल पुग्ने ठाउँमा तत्काल पुर्‍याइएको काठमाडौँ महानगरको दाबी

दमकल पुग्ने ठाउँमा तत्काल पुर्‍याइएको काठमाडौँ महानगरको दाबी


चितवन, ०२ आश्विन।काठमाडौँ महानगरपालिकाले जेनजी आन्दोलनको नाममा सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल नपठाएको भन्ने आरोप गलत भएको बताएको छ । बिहिबार पत्रकार सम्मेलनमा महानगरका नगर प्रहरी प्रमु...

पहिराले अवरुद्ध महाकाली राजमार्ग खुल्यो

पहिराले अवरुद्ध महाकाली राजमार्ग खुल्यो


चितवन, ०२ आश्विन। पहिराले अवरुद्ध महाकाली राजमार्ग खुलेकोे छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्दे...

कर्णालीमा बाढीले पुर्‍यायो ठूलो क्षति: १९ सरकारी र निजी संरचना ध्वस्त

कर्णालीमा बाढीले पुर्‍यायो ठूलो क्षति: १९ सरकारी र निजी संरचना ध्वस्त


चितवन, ०१ आश्विन। कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यही भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट प्रदेशका १९ संरचनामा क्षति ...

दशैं नजिकिँदै जाँदा नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

दशैं नजिकिँदै जाँदा नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो


चितवन, ०१ आश्विन। काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत...

पृथ्वी राजमार्गमा दुई सवारी ठोक्किँदा ६ जना घाइते

पृथ्वी राजमार्गमा दुई सवारी ठोक्किँदा ६ जना घाइते


चितवन, ०१ आश्विन। पृथ्वी राजमार्गअन्तर्गत थाक्रो गाउँपालिका–२, बाह्र किलोमा बस र ट्रिपर एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश–०१–ख–३३५ नम्बरको रा...