लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि स्थगित
प्रकाशित मिति: आइतबार, भाद्र २९, २०८२ | १६:०९:०४
चितवन, २९ भाद्र । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ ।
यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २९, २०८२ |
१६:०९:०४
2575


















