देश /समाज
कर्णाली राजमार्ग पहिरोले अवरुद्ध
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा गएराति पुनः पहिरो खसेको छ । पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार, ...
लुम्बिनीमा साउन महिनामै ४३ जनाको विपद्मा मृत्यु
चितवन, १९ भाद्र । लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्का घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका ...
माइक्रोबसको ठक्करमा दुई जना घाइते
चितवन, १८ भाद्र । काठमाडौँको पुतलीसडकमा माइक्रो बसले दुई जनालाई ठक्कर दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा ९ वर्षका विवेक तामाङ र ५ वर्षीया आशिका राई घाइते भएका छन् । तामाङलाई उपचारका लागि माइतीघर...
रसुवाको तातोपानी कुण्डमा स्नानस्थल विस्तारको काम सुरु
चितवन, १८ भाद्र । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा अवस्थित तातोपानी कुण्डमा सरसफाइसँगै स्नानस्थलको क्षमता विस्तार गर्ने काम सुरु गरिएको छ। गत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीले कुण्ड...
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, कर्मचारी २ लाख रुपैयाँसहित पक्राउ
चितवन, १८ भाद्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार काभ्रे, धुलिखेलस्थित मालपोत कार्यालयमा छापा मारेको छ। छापा मार्ने क्रममा आयोगको टोलीले मुद्दा फाँटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ ल...
सिन्धुपाल्चोकमा भूकम्पको झटका
चितवन, १८ भाद्र । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएक...
एक जनाको तनहुँको थर्पुमा दुई स्कुटर ठोक्किँदा मृत्यु
चितवन, १८ भाद्र । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा मंगलबार राति स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ। पृथ्वी राजमार्गमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २९ प ३०३६ नम्बरको स्कुटर र विप...
अंग्रेजी लिपिमा इम्बोस्ड नम्बर प्लेटप्रति भाषा आयोगको आपत्ति
चितवन, १८ भाद्र । भाषा आयोगले सवारी साधनमा प्रयोग हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै राख्नुपर्नेमा जोड दिएको छ। आयोगले नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी का...
७० घरधुरी बसोबास गर्ने तिङ्करमा फोन सेवा ठप्प
चितवन, १७ भाद्र । चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिङ्करमा तीन सातादेखि सञ्चार विच्छेद भएको छ । गत साउन २८ गते आएको बाढीपछि तिङ्कर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो । तिङ्कर गाउँमा नेपाल टेलिक...
सिरहा घटनाः आमा–छोराको शव उद्धार
चितवन, १७ भाद्र । सिरहाको लहानमा आमा र छोरा डेरा गरी बस्ने घरभित्र मृत अवस्थमा फेला परेका छन् । लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र रंजिता चौधरी र उनका ५ वर्षीय छोरा ...








