समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

सिम्रौनगढ नगरपालिकाका मेयर चढ्ने गाडी दुर्घटना

सिम्रौनगढ नगरपालिकाका मेयर चढ्ने गाडी दुर्घटना


चितवन, ३१ बैशाख । बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३...

खोप लगाउन छुटेका बालबालिकालाई आज पुनःसेवा दिइँदै

खोप लगाउन छुटेका बालबालिकालाई आज पुनःसेवा दिइँदै


चितवन, ३१ बैशाख । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदै छ। स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य स...

दाङका महेन्द्र जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै

दाङका महेन्द्र जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै


चितवन, २८ वैशाख । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन् । उनले १३ बिघा जग्गा भाडामा लिएर तरका...

भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी


चितवन, २७ वैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् । दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् । जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान...

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी


चितवन, २६ वैशाख । डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा पोखरी निर्माण गरेको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । कार्यालयका सूच...

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित


चितवन, २६ वैशाख । रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि, उ...

गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी

गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी


चितवन, २१ वैशाख । सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्याबाट पीडित थिए । उपचार गर्न सिम्ताबाट कि वीरेन्द्रनगर जानुपथ्र्यो या नेपालगञ्ज । सिम्ताबाट वीरेन्द्रनगर आ...

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोडबराबरको सैन्य सहयोग घोषणा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोडबराबरको सैन्य सहयोग घोषणा


चितवन, २१ वैशाख । संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका निम्ति तीन अर्ब १० करोड अमेरिकी डलरबराबरको सहायता प्याकेज स्वीकृत गरे...

गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान


नवलपुर, २० वैशाख । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालको आयोजनामा आज भएको खुला रक्तदान कार्यक्रममा ३२ जना नयाँ रक्तदातासहित एक सय १८ जनाले रक्तदान गरेका छन् । जयश्...

जयश्री फुड्स तथा जयश्री च्यारिटी नेपालद्वारा जिल्ला प्रहरी कार्यालयमा खानेपानी धारा जडान

जयश्री फुड्स तथा जयश्री च्यारिटी नेपालद्वारा जिल्ला प्रहरी कार्यालयमा खानेपानी धारा जडान


नवलपुर (नवलपरासी), १९ वैशाख । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालले जिल्ला प्रहरी कार्यालय नवलपुरलाई शुद्ध पिउने पानीको धारा जडान गरिदिएको छ । प्रहरी कार्यालयमा ...