देश /समाज
मेची करिडोरको पुवाखोलामा ‘बेलिब्रिज’ निर्माण अन्तिम चरणमा
चितवन, १२ जेठ । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दूरीको केचना-कञ्चनजंगा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका-९ गोला खर्क र ११ ...
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
चितवन, ११ जेठ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । मेला यही जेठ २४ गते ए...
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
चितवन, ०८ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो...
पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
चितवन, ०८ जेठ । पूर्वीलमजुङको राइनास नगरपालिका-९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। विसं २०७२ मा गएको भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ...
सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’
चितवन, ०७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर...
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
चितवन, ०६ जेठ । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो । कैलाश प...
माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती
चितवन, ०६ जेठ । टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले मंगलबार घोषणा गर्यो कि उसले विश्वव्यापी रूपमा आफ्नो ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको छ। माइक्रोसफ्टको यो निर्णय सबै तह अर्थात जुनियरदेखि वरिष्ठ व्य...
इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ५० पुग्यो
चितवन, ०४ जेठ । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको...
कैलालीमा रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु
चितवन, ०२ जेठ । घोडाघोडी हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी...
बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
चितवन, ०२ जेठ । काठमाडौंको मध्यबानेश्वरमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कारको ठक्करबाट तीन वर्षका बालक शिवांस झाको मृत्यु भएको हो । बानेश्वरनजिकैको कात्यानी चोकबाट भिम...









