देश /समाज
त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता, खोजीका लागि गोताखोर परिचालन
चितवन, १६ जेठ । तनहुँ देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता भएकी छन् । सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ त्रिशुली नदीमा पौडी खेल्ने क्रममा जेठ १५ गते ब...
काठमाडौंमा गुडिरहेको माइक्रोबाट खसेर महिलाकाे मृत्यु
चितवन, १६ जेठ । काठमाडौंमा गुडिरहेको माइक्रोबाट खसेर एक महिलाकाे मृत्यु भएकाे छ । शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ७...
सबै प्रदेशमा श्रम मेला गरिने
चितवन, १५ जेठ । सरकारले आगामी बर्ष सबै प्रदेशमा श्रम मेला गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उहाँले आगामी वर्ष सबै प्रदेशमा श्रम मेला चलाइ...
नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो
चितवन, १५ जेठ । काठमाडौँको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ । दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बि...
मोरङमा ३०० किलो गाँजा बरामद, कारोबारी भागे
चितवन, १४ जेठ । बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको । बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो । गाँजा ओसारपस...
स्वास्थ्य बिमा: यथार्थ, भ्रम र अबको बाटो
चितवन, १४ जेठ । गएको वर्ष २०८१ मा नेपालमा निकै चर्चा भएको एउटा विषय हो, स्वास्थ्य बिमा। राष्ट्रको उच्च नेतृत्वदेखि दूरदराजका नागरिकसम्म स्वास्थ्य बिमाले एउटा कम्पन सिर्जना गरेको छ। सरोकार राख्ने क्...
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
चितवन, १३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा...
सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो
चितवन, १३ जेठ । हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका...
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु
चितवन, १३ जेठ । बाजुराकाे जगन्नाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो । दुर्घटनामा धनगढी उपमहा...
आगलागीबाट एक महिनामै ११ जनाले गुमाए ज्यान, ६७ घाइते
चितवन, १३ जेठ । देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश...








