देश /समाज
अछाम अस्पतालको इतिहास मै पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया
चितवन, ११ मंसिर । जिल्ला अस्पताल अछाममा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ । पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डाक्टर अधि राज आचार्यले जानकारी दिए । उनले भने, ‘...
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा
चितवन, ११ मंसिर । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ...
छ दिन थपियो गण्डकी प्रदेश महोत्सव
गैँडाकोट, ९ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव छ दिन थप गरिएको छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव मङ्सिर १६ गतेसम्म थप गरिएको महोत्सव मूल समिति संयोजक एव...
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा १ जनाको मृत्यु
चितवन, ०९ मंसिर । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् । सार्वजनिक सुरक्षा निर्देशन...
सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए
चितवन, ०९ मंसिर । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी...
गण्डकी प्रदेश महोत्सवको आज एकैदिन ४० हजार दर्शकले गरे अवलोकन
गैँडाकोट, ८ मंसिर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आज एकैदिन ४० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था नपाल उद्योग वाणिज्य महासंघ...
उच्च मूल्यको हवाई टिकट बन्द
चितवन, ०८ मंसिर । निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले उच्च मूल्यको हवाई टिकट बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई टिकटको मूल्य बढेको जनगुनासो बढेपछि कम्पनीले ‘वाई’ क्लासको हवाई ...
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन
चितवन, ०८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु भएको ...
गण्डकी प्रदेश महोत्सव : आज आठ हजारले गरे अवलोकन
गैँडाकोट, ७ मंसिर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको आज आठ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था नपाल उद्योग वाणिज्य महासंघ गण...
इनास र संसरा बर्लिनद्वारा काभे्रपलाञ्चोकका बाढीपीडितलाई राहत
चितवन, ०७ मंसिर । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ । इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्...









