देश /समाज
व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार तयार छ : मुख्यमन्त्री पाण्डे
नवलपुर, २६ कात्तिक । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताउनुभएको छ । व्यवसायीले गरेको लगानीमा कुनै सुरक्षाको खतरा भ...
तमु विद्यार्थी छोंज धींको अध्यक्षमा चितवनका पवन
चितवन, २६ कार्तिक । नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु निर्वाचित भएका छन् । आज बिहान दमौलीमा सम्पन्न बाह्रौँ महाधिवेशनबाट पवनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ...
बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना, ५ जनाको मृत्यु
चितवन, २६ कार्तिक । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ...
कालीकोटमा जीप दुर्घटना : ६ जनाको मृत्यु, १३ घाइते
चितवन, २५ कार्तिक । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी १३ जना...
जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
चितवन, २४ कार्तिक । रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ । जानकी म...
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
चितवन, २४ कार्तिक । आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । सन् १९४७ देखि मनाउन थ...
पर्वत जोगाउन पैरवी
चितवन, २३ कार्तिक । रामकृष्ण ढकालको स्वर रहेको यो गीत हरेक नेपालीको मनमनमा गुञ्जिरहन्छ । गीतले भनेको जस्तै सधैँभरि हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ । विश्वव्यापीरूपमा बढिरहेको जलवायु पर...
पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान
चितवन, २३ कार्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको छ। पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड...
पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा
चितवन, २३ कार्तिक । गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प...
गैँडाकाेटमा हुने महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने
गैँडाकोट, २२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको ...









