देश /समाज
एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
चितवन, ३० कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकार स्टार स्पोर्ट्सलाई दिएको छ । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानले एनपीएलको प...
गण्डकी प्रदेश महोत्सव : हालसम्म ४० हजारले गरे अवलोकन
गैँडाकोट, ३० कात्तिक । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको महोत्सवको हालसम्म ४० हजार दर्शकले अवलोकन गरेका छन् । कात्तिक २६ गते उद्घाटन गरिएको महोत्सवमा हालसम्म टिकट काटेर ४० हजार दर्शकले अवलोकन गरेका ...
रोशी गाउँपालिकाले विपद् प्रभावितलाई विशेष योजना ल्याउँदै
चितवन, २९ कार्तिक । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको छ । जाडोयाम सुरु भैसकेकाले गाउँपालिकाले आफैँ प...
लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
चितवन, २९ कार्तिक । सरकारले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यकामा सक्रियता बढाएको छ । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच पर...
प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त
चितवन, २९ कार्तिक । नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक...
गण्डकी प्रदेश महोत्सवमा आज रचना रिमाल आउने
गैँडाकोट, २९ कात्तिक । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा आज बिहीबार कलाकार रचना रिमाल आउने भएकी छिन् । महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम...
यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्वकपमा छनोट
चितवन, २८ कार्तिक । नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो ।
कप्तान पूजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
चितवन, २७ कार्तिक । आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । यूएईमा आज भइरहेको चौथो खेलमा नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रन बना...
बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते
चितवन, २७ कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान पूर्वपश्चिम ...
गण्डकी प्रदेश महोत्सवमा आज रमेशराज भट्टराईको प्रस्तुती रहने
गैँडाकोट, २७ कात्तिक । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को दोस्रो दिन आज (मंगलबार) कलाकार रमेशराज भट्टराईको प्रस्तुती रहने आयोजकले जानकारी दिएको...









