देश /समाज
स्वास्थ्यमन्त्री पौडेलद्वारा सय दिने उपलब्धि सार्वजनिक
चितवन, ०६ कार्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू मन्त्री नियुक्त भएपछिको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । उपलब्धी विवरणहरु: –स्वास्थ्य बिमा ५ लाख पुर्याउने घोषणा, १४...
कुलेखानी फाखेल–सिस्नेरी सडक पुनः सञ्चालनमा
चितवन, ०५ कार्तिक । कुलेखानी फाखेल–सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्...
कात्तिक ८ देखि जावलाखेलमा पुष्प मेला
चितवन, ०५ कार्तिक । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले कात्तिक ८ देखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनी जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्...
जलनका बिरामीको निःशुल्क उपचार गर्ने मन्त्री पौडेलको प्रस्ताव पारित
चितवन, ०४ कार्तिक । अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार ...
चितुवाको त्रासमा सिमलघारीवासी
चितवन, ०४ कार्तिक । चितुवाले घरमा आएर मानवीय क्षति पुर्याउन थालेपछि खजुरा गाउँपालिका–६ सिमलघारीका स्थानीय त्रसित भएका छन् । स्थानीय गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थान...
जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते
चितवन, ०३ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कावासोती–१ बालुव...
सावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या
चितवन, ०१ कार्तिक । जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या देखिएको छ । पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको सावित्री र सावा मनसुली धानमा यो समस्या देखिएको हो । प्रधान...
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै
चितवन, ३० असोज । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर...
आज देशभरको मौसम अनुकूल रहने
चितवन, ३० असोज । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी ...
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
चितवन, ३० असोज । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखान...








