देश /समाज
मुस्ताङमा ९ महिनामा १ लाख ५ हजार विदेशी पर्यटक
चितवन, २७ असोज । ९ महिनामा १ लाख ५ हजार ६९८ जना विदेश पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। मुस्ताङ भ्रमण गर्ने पर्यटकमध्ये ९० हजार ८१ जना सार्क राष्ट्रका छन् भने १५ हजार ६१७ जना अन्य मुलुकका विदेशी पर्...
दुई महिनामा एक अर्ब ३४ करोडको मसला नेपाल भित्रियो
चितवन, २४ असोज । नेपालमा पछिल्लो दुई महिनामा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको मसला भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालले मसला विभिन्न देशबाट आयात गरे...
काभ्रेमा कृषिमा बाढीपहिरोबाट ४२ करोड बढीको क्षति
चितवन, २२ असोज । हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आ...
पाचन प्रणाली बलियो बनाउने ४ उपायहरू
चितवन, २१ असोज । पाचन प्रणाली जीवले खाना खाने र पचाउने क्रियासँग सम्बन्धित प्रणाली हो । खाना मुखमा प्रवेश गर्दछ र ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई ट्रयाक्ट) को खाली खाली अङ्गहरूबाट गुदामा जान्छ । कलेजो...
बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाले ज्यान गुमाए
चितवन, २० असोज । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । ह...
पूर्वराजा शाहले सर्वसाधारणलाई विजया दशमीमा टीका लगाइदिने
चितवन, १९ असोज । विजया दशमीका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मला निवासमा टीका लगाइदिने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन अपरान्ह ४ ...
बाढीप्रभावितलाई महामारीको चिन्ता
चितवन, १९ असोज । ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँका बासिन्दा अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन्। उनीलाई बाढीका कारण पाएको दुःखसँगै नख्खु खोलामा फ...
विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि तनावग्रस्त
चितवन, १८ असोज । ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि विराटनगरको रानीस्थित आईसीपी रोड तनावग्रस्त बनेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् । प्रहरीले भिड नियन...
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्ने : अध्यक्ष दाहाल
चितवन, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्रको ...
सुनकाे मूल्य आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
चितवन, १८ असोज । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ । आज तोलामा चार सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो। आज सुन तोलाको एक लाख ६१ हजार तीन...









