समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

चिकित्सक नभएकाले योनाङ्गमा कादालोको बिंड हालिएको ९ वर्षीया बालिकाको सल्यक्रिया हुन सकेन

चिकित्सक नभएकाले योनाङ्गमा कादालोको बिंड हालिएको ९ वर्षीया बालिकाको सल्यक्रिया हुन सकेन

काठमाडौ,१९ असार यौनाङ्गमा कोदालोको बिंड हालेर घाइते भएकी ९ वर्षीया बालिकाको दोस्रो शल्यक्रिया अहिलेसम्म हुन सकेको छैन।८ घाइते बालिकाको थप उपचार प्रदेश नम्वर ५ को सामाजिक विकास मन्त्रालयले गर्ने ...

गुल्मीमा पहिरोमा परी दुई जनाको मृत्यु

गुल्मीमा पहिरोमा परी दुई जनाको मृत्यु

गुल्मी,१९ असार गुल्मी पहिरोमा परी गुल्मीमा दुई जनाको मृत्यु भएको छ। गएराति आएको पहिरोमा परी एक जना बेपत्ता भएका छन्। ईस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिनाका छोरा सुरज सारु र निस्ती ढाँडफा...

संगीतकार अर्जुन र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिए

संगीतकार अर्जुन र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिए

काठमाडौं,१९ असार   संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले बिहे गरेका छन् । शुक्रवार बिहान यी दुईले काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा लगनगाँठो कसेका हुन् । यो जोडीले कोरोनाका कारण सीमित आफन्...

धनुषामा १० वर्षीया बालिका मृतावस्थामा फेला

धनुषामा १० वर्षीया बालिका मृतावस्थामा फेला

काठमाडौं, १९ असार। धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर -२१ स्थित कुर्थाकी १० वर्षीया बालिका कन्चनकुमारी शुक्रबार बिहान खे...

कञ्चनपुरमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु,ट्यांकरमा आगजनी

कञ्चनपुरमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु,ट्यांकरमा आगजनी

डडेल्धुरा,१९ असार कञ्चनपुरमा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकीनजिक पानी बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको म...

संघनायक भिक्षु ज्ञानपूर्णिकको निधन

संघनायक भिक्षु ज्ञानपूर्णिकको निधन

काठमाडौं,१९ असार। सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ। उनी लामो समयदेखि मधुमेह, उच्च रक्...

ट्रिपरको ठक्कर दिँदा घाइते  सैनिकको मृत्यु

ट्रिपरको ठक्कर दिँदा घाइते सैनिकको मृत्यु

गोरखा,१८ असार नेपाली सेनाको गाडीलाई ट्रिपरले ठक्कर दिँदा घाइते भएका चार जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार साँझ साढे पाँचबजेतिर गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा टिपरले ठक्क...

राजु सदाको लागि न्याय माग्दै  मुसहर समुदायद्वारा जनकपुरमा प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

राजु सदाको लागि न्याय माग्दै मुसहर समुदायद्वारा जनकपुरमा प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम,१८ असार राज्यको लापरबाहीका कारण दलित समुदायले ज्यान गुमाउनु परेको भन्दै जनकपुरमा विरोध प्रदर्शन भएको छ। सरकारको लापरबाहीका कारण मलरा सदा, शम्भु सदा र राजु सदाको ज्यान गएको भन्दै प्रदेश...

साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,१८ असार  । सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको...

सरकारले आजदेखि  पुनः श्रम स्वीकृति  खुल्ला गर्‍यो

सरकारले आजदेखि पुनः श्रम स्वीकृति खुल्ला गर्‍यो

काठमाडौं,१८ असार । वैदेशिक रोजगारीमा जानेहरुको लागि पुनः श्रम स्वीकृति खुलेको छ । कोरोना महामारीका कारण फागुन ३० गतेदेखि बन्द रहेको श्रम स्वीकृति विहिबारदेखि खुलेको हो । पुनः बैदेशिक रोजगारमा जा...