समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

काठमाडौंमा नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार  , दुई जना पक्राउ

काठमाडौंमा नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार , दुई जना पक्राउ


काठमाडौं,२१ असार  काठमाडौंमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । २९ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट आइतबार बिहान प्रहरीले पक्राउ गरे...

नेपाल बैंकका तत्कालिन शाखा प्रवन्धक कोइराला विरुद्ध भ्रष्टाचार मुद्धा

नेपाल बैंकका तत्कालिन शाखा प्रवन्धक कोइराला विरुद्ध भ्रष्टाचार मुद्धा


काठमाडौं,२१ असार । नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक हाल निलम्बित कर्मचारी भुपराज कोइराला विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीवि...

जनकपुरमा १० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ

जनकपुरमा १० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ


जनकपुर,२१ असार    जनकपुरधाम उपमहानगरपालिकाकी १० वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थास्थित घाटम...

गोंगबुको एक ग्यारेजमा आगलागी, १२ वटा माइक्रो जले

गोंगबुको एक ग्यारेजमा आगलागी, १२ वटा माइक्रो जले


काठमाडौं,२१ असार गोंगबु बसपार्क आसपास रहेको एक ग्यारेजमा आगलागी भएको छ। आज बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको छ । आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०...

‘असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छैन’ : महासंघ

‘असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छैन’ : महासंघ


काठमाडौं,२० असार  । सार्वजनिक यातायात महासंघले भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका छन् । तर समाचार प्रकाशन भएपछि यातायात व्यवसायी राष्ट्रिय म...

‘काठमाडौं उपत्यकाको ढलमा पनि भेटियो कोरोना भाइरस’

‘काठमाडौं उपत्यकाको ढलमा पनि भेटियो कोरोना भाइरस’


काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित थपिने क्रम बढिरहेका बेला उपत्यकाका ढलमा समेत कोभिड–१९ को भाइरस फेला परेको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भ...

बझाङमा पहिरोले पुरिएर ३ जनाको मृत्यु, ४ बेपत्ता

बझाङमा पहिरोले पुरिएर ३ जनाको मृत्यु, ४ बेपत्ता


काठमाडौं,२० असार बझाङ केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा भीषण पहिरोमा परी   ३ जनाको मृत्यु भएको छ। अरु चार जना हराइरहेका छन्। गाउँको बीचबाट गएको पहिरोले १७ वटा घर बगाउँदा ४ महिला र ३ पुरुष ग...

प्यूठानमा ट्रिपर दुर्घटनामा परि दुई जनाको मुत्यु

प्यूठानमा ट्रिपर दुर्घटनामा परि दुई जनाको मुत्यु


प्यूठान,२० असार । प्यूठानमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । जिल्लाको सरुमारानी मोतिपुरमा भएको ट्रिपर दुर्घटनामा चालक रोशन थापा र सहचालक झगबहादुर पुनको घटना स्थलमै मुत्यु भएको हो । ...

चट्याङ लागेर आठ वर्षीय बालकको मृत्यु

चट्याङ लागेर आठ वर्षीय बालकको मृत्यु


काठमाडौं,२० असार । बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ...

कतारबाट २० नेपालीको शव ल्याइयो

कतारबाट २० नेपालीको शव ल्याइयो


हेटौंडा,१९ असार । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एक जना मकवानपुरेसहित २० जनाको शव लिएर शुक्रबार कतार एयरलाइन्सको जहाज नेपाल आएको छ । कतारको दोहास्थित हमाल अन्तर्राष्ट्रिय विमानस्थलबाट ने...