देश /समाज
प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको दुर्घटनामा परी मृत्यु
नवलपरासी,३२ जेठ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवार कार दुर्घटनामा परेको छ। दुर्घटनामा परी गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको छ। गाउँपालिकाबाट सदरमुकाम परासी जान...
काठमाडौंसहित देशभर वर्षाको सम्भावना, केही ठाउँमा ठूलो पानी पर्ने
काठमाडौँ, ३२ जेठ । आज देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्र...
स्याङ्जामा जीप दुर्घटना एक जनाको मृत्यु ,६ जना घाइते
स्याङ्जा,३१ जेठ भीरकोट नगरपालिका-५ स्वरेकको नेटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। भीरकोट नगरपालिकाको बयँरघारी बजारबाट स्वरेक हिडेको ग २ च २३७३ नम्बरको महेन्द...
आज देखि नेपालमा मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह
काठमाडौँ,३१ जेठ नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमा...
लकडाउनमा निशुल्क अनलाइन शिक्षा दिदैं चितवनका उप्रेती
चितवन , ३१ जेठ देशमा जारी लकडाउनको कारण विद्यालय , कलेजहरु बन्द भएकाले लाखौं विद्यार्थी मारमा परेका छन् । त्यस्तै मारमा परेका विद्यार्थीहरुलाई केहि भएपनि राहत दिनको लागि चितवनका एक शिक्षकले निशुल्क र...
कोरोना परिक्षण नगरि भरतपुरबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज
चितवन,३० जेठ। चितवनको भरतपुर अस्पतालमा उपचारत ६ जना कोरोना संक्रमतिलाई डिस्चार्ज गरिएको छ । भरतपुर अस्पतालमा उपचारत भरतपुरका ३ जना , नवलपुरका २ जना र नवलपरासी सुस्ता पुर्वका एकजना संक्रमितलाई डिस्चा...
चितवनको भण्डारामा युवाहरुको प्रदर्शन
चितवन , ३० जेठ। चितवनको भण्डारामा युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् । सरकारले प्रयाप्त संख्यामा पिसिआर परिक्षण नगरेको , कोरोना नियन्त्रणको नाममा १० अर्ब खर्चमा भ्रष्टचार भएको भन्दै देशक...
बारामा आगलागी हुँदा सात फुसको घर जलेर नष्ट
वीरगञ्ज, ३० जेठ । शुक्रबार बाराको कलैयास्थित मोतीबागमा आगलागी हुँदा सात वटा फुसको घर जलेका छन् । बाराका डीएसपी गौतम मिश्रका अनुसार कलैया उपमहानगरपालिका–३ मोतीबागमा आगलागी हुँदा स्थानीय बेलदार मा...
शुक्रबार कुवेतबाट थप १ सय ४९ जना नेपाल आइपुगे
काठमाडौं,३० जेठ कुवेतबाट शुक्रबार थप १ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन् । जसमा २ वर्षभन्दा मुनिका ७ जना बच्चा रहेका छन् । यस्तै, १२ वर्षभन्दा कम उमेरका अन्य २ बालबालिका र १४० जना महिला रहेका छन् ...
आजदेखि जोर विजोर प्रणाली लागू, ‘जोर गतेमा जोर नम्बर र विजोर गतेमा विजोर नम्बर प्लेट भएको सवारी गुडाउने पाउने’
काठमाडौं,३० जेठ। नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आज (शुक्रबार)देखि जोर विजोर प्रणाली लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प...








