देश /समाज
विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव
काठमाडौं,२ असार संसदीय समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेस भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो प्रस्ताव...
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाको निधन
सोलुखुम्बु, २ असार खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ। पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सरले थलिएका अध्यक्ष शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा न...
सरकारको निवेदन सर्वोच्च अदालतले गर्यो खारेज, लकडाउन रहेसम्म कर तिर्नुनपर्ने
काठमाडौं,१ असार। लकडाउनका बेला पनि कर असुल्न पाउँ भन्दै पुनरावलोकन गर्न पुगेको सरकारलाई सर्बोच्च अदालतले निरास बनाइदिएको छ। सर्बोच्चले गत बुधबार लकडाउनलाई शुन्य समय मानेर खुलेको ३० दिनभित्र मात्र क...
भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु
भक्तपुर, १ असार । मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा। ९५ प। १४५५ नं। को मोटरसाइकल आफै अनियन्त्र...
सलाम एअर ओमानबाट १६६ नेपाली लिएर काठमाडौं आइपुग्यो
काठमाडौं,१ असार ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ । विदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्बन्धित देश तथा नेपाल सरकारले ...
कर्णाली प्रदेशले एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने
काठमाडौं,१ असार कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनको लागि एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ। बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन...
रेडियो र टेलिभिजनबाटै कक्षा १० सम्मको पढाइ सुरु, कति बजे कति कक्षाको ? यस्तो छ तालिका
काठमाडौं,१ असार लकडाउनका कारण रोकिएको पठपाठनलाई सरकारले सोमबार अनलाइन, रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको छ । अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई लक्षित गर्दै रेडियो र टेलिभिजनबाट समेत...
१६६ नेपाली ओमानबाट आज स्वदेश फर्किंदै
काठमाडौं,१ असार ओमानबाट समस्यामा परेका १६६ जना नेपाली आज स्वदेश फर्किंदै छन् । ओमानस्थित नेपाली दूतावासले सलाम एअरमार्फत त्यहाँ समस्यामा परेका १६६ जना नेपालीलाई स्वदेश फर्काउन लागेको हो । सरकारले त...
भोलिदेखि खुल्दै छन् सरकारी कार्यालयहरु
काठमाडौं,३२ जेठ असार १ गते अर्थात भोलिदेखि झन्डै ८४ दिन लकडाउनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउँदैछन् । सरकारले लकडाउनलाई खुकुलो बनाउने रणनीति स्वरुप सबै सरकारी कार्यालयहरु कोरोना सङ्...
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं,३२ जेठ आइतबार अपरान्हका लागि बोलाइएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको जानकारी दि...









