देश /समाज
बझाङमा भरुवा बन्दुक र बारुदसहित श्रीमान श्रीमती पक्राउ
बझाङ,४ असार बझाङमा हातहतियार सहित श्रीमान श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ। सुर्मा गाउँपालिका–२ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र २१ वर्षीया निर्मला विसीलाई विभिन्न हातहतियार सहित प्रहरीले ...
विद्युतको पोलबाट खसेर मजदूरको मृत्यु
कञ्चनपुर, ४ असार कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ। नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोल ९खम्बा० बाट खसेर मृत्य...
आज ओमानबाट १४७ नेपाली स्वदेश फर्किए
युएई,४ असार । ओमानमा रहेका थप १४७ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन् । ३७ जना महिलासहित १४७ जना नेपाली नेपाल फर्किएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । कोभिड-१९ का कारण विभिन्न समस्यामा परेक...
८१ दिनपछि खुल्यो जानकी मन्दिरको मुलढोका
जनकपुरधाम, ४ असार । ऐतिहासिक जानकी मन्दिरको मूलद्वार ८१ दिनपछि खुल्ला गरिएको छ । सम्भवतः पहिलोपटक लामो समय हिन्दूहरूको आस्थाको केन्द्र एवं सय वर्षभन्दा पुरानो जानकी मन्दिरको मूल ढोका बन्द गरिएको थियो...
जीप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
कैलाली,३ असार । कैलालीमा बुधबार दिउँसो जीप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका( ६ लालपुरमा बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्...
असार ७ गते इतिहासकै दुर्लभ खण्डग्रास सूर्य ग्रहण, कति बजे लाग्ने र क–कसले हेर्न हुने र नहुने ?
काठमाडौं,३ असार । यही असार ७ गते आइतबार ९जुन २१ तारिख० नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण...
बिजुलीको नयाँ महशुल दर सरकारले सार्वजनिक गर्यो
काठमाडौं,३ असार उद्योग क्षेत्रमा विवादित बनेको ट्रंक लाइन र डेडिकेटेड लाइन खारेज गर्दै विद्युत् नियमन आयोगले नयाँ महशुल दर तोकेको छ। नेपाल विद्युत् प्राधिकरण गरेको प्रस्तावमा आयोगले नयाँ महशुल द...
मालपोत अधिकृतसहित ६ जना घुस लिएको आरोपमा पक्राउ
काठमाडौ,३ असार ८ लाख ५० हजार रुपैयाँ घुस रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कंडेलसहित ६ जनालाई मंगलवार नि...
तनहुँमा ट्रक र कार आपसमा ठोक्किँदा ३ जना घाइते
तनहु,३ असार । जिल्लास्थित बन्दिपुर गाउँपालिका-१ नालामा कार र ट्रक एक आपसमा ठोकिँदा तीन जना घाइते भएका छन् । डुम्रेबाट पोखरातर्फ सुत्केरी लिन आउँदै गरेको ग १ च ६१६९ नम्बरको प्राइभेट कारलाई विपरित दि...
भारत जान लागेकी सरिता गिरीलाई सुरक्षाकर्मीले सिरहाको नाकाबाटै फर्कादिए
सिराहा, २ असार । भारत प्रवेश गर्न लाग्दा राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर...








