समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

एक सिजनमै  निउरो बेचेर  ६० हजार आम्दानी

एक सिजनमै निउरो बेचेर ६० हजार आम्दानी


काठमाडौं,१४ जेठ । बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ। कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन। बिहान...

भारतीय नाकामा रोकिएका नेपाली युवकको मृत्यु

भारतीय नाकामा रोकिएका नेपाली युवकको मृत्यु


धनुषा, जेठ १४ । भारतबाट नेपाल आउँदै गरेका धनुषाको सहिदनगर नगरपालिका–९ निवासी वीरेन्द्र गुरमैता यादवको जटही नाकामा बुधबार बिहान मृत्यु भएको छ । मृतक यादवसहित झन्डै २०० जना भारतबाट आएर जटही नाकाम...

नेपालमा कोरोना संक्रमित बढ्दै , आजमात्रै ९० जना थपिए

नेपालमा कोरोना संक्रमित बढ्दै , आजमात्रै ९० जना थपिए


काठमाडौ , १३ जेठ। नेपालमा थप ९० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नयाँ संक्रमित थप भएपछि नेपालमा कोरोना संक्रमण भएकाको संख्या ७७२ पुगेको छ । देशका विभिन्न स्थानमा भएको परिक्षणमा आज ९० जनाम...

बुढानीलकण्ठ मन्दिर क्षेत्र सिल

बुढानीलकण्ठ मन्दिर क्षेत्र सिल


बूढानीलकण्ठ, १३ जेठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ–३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क...

सोती घटनाको छानविन गर्न  पाँच सदस्यीय समिति गठन

सोती घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन


काठमाडौँ,१३ जेठ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोतीमा भएको घटनाको छानविन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।  शनिबार बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानवि...

संघीय संसदमा लिपुलेक र लिम्पियाधुरा भएको नयाँ नक्सा सहितको लोगो प्रतिस्थापन

संघीय संसदमा लिपुलेक र लिम्पियाधुरा भएको नयाँ नक्सा सहितको लोगो प्रतिस्थापन


काठमाडौं,१३ जेठ संघीय संसदमा लिपुलेक र लिम्पियाधुरा समेटिएको  नक्सा सहितको नयाँ लोगो प्रतिस्थापन भएको छ।प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितक...

भक्तपुरमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु


भक्तपुर,१३ जेठ  । भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ श...

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा हत्या

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा हत्या


काठमाडौं,१२ जेठ । अन्तरजातीय प्रेम सम्बन्धपछि विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको कुटपिटपछि हत्या भएको छ । जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विक चौरजहारीकी आफ्नी १७ वर्षीया प्र...

प्रहरी विटमा नै असई मृत अवस्थामा फेला

प्रहरी विटमा नै असई मृत अवस्थामा फेला


 काठमाडौँ,११ जेठ  स्वयम्भू प्रहरी वृत्त अन्तर्गत हल्चोक प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० विष्णु बहादुर कार्की मृत फेला परेका छन्। आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएको काठमाडौं...

टोखामा ठोक्किए २ मोटरसाइकल,दुवै चालकको मृत्यु

टोखामा ठोक्किए २ मोटरसाइकल,दुवै चालकको मृत्यु


काठमाडौँ,११ जेठ काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा टोखा नगरपालिका(१ झोरका २४ वर्षका मनोज दुलाल र २० वर्षका पासाङ तामाङको ज्यान गएको प्रहरीले जनाएको ...