समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं, १६ जेठ  लकडाउनलगायतका विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्न लागेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिने सरकारले देशभर लागू गरेको लकडाउनको आज ६७औं दिन हो। पछिल्लो पटक थप...

महोत्तरीमा एकै दिन १७ जनामा देखियो कोरोना , कन्ट्याक्ट ट्रेसिङमा जोड

महोत्तरीमा एकै दिन १७ जनामा देखियो कोरोना , कन्ट्याक्ट ट्रेसिङमा जोड

महोत्तरी, १६ जेठ   महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्द...

रौतहटमा संक्रमित राख्ने विषयमा विवाद हुँदा झडप, १२ राउन्ड हवाई फायर

रौतहटमा संक्रमित राख्ने विषयमा विवाद हुँदा झडप, १२ राउन्ड हवाई फायर

रौतहट, १६ जेठ । भारतबाट उद्धार गरेकालाई राख्न बनाइने क्‍वारेन्टाइनको विषयलाई लिएर विवाद हुँदा रौतहटमा प्रहरीले हवाई फायर गरेको छ। रौतहटको ईशनाथ नगरपालिकामा कोरोनाभाइरस संक्रमितलाई आइसोलेसनमा लैजान ...

जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द  गरियो

जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द गरियो

धनुषा,१६ जेठ भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएक...

काभ्रेको बनेपामा  ग्यास लिक भएर आगलागी हुँदा पाँच घाइते

काभ्रेको बनेपामा ग्यास लिक भएर आगलागी हुँदा पाँच घाइते

काभ्रे ,१६ जेठ काभ्रेको बनेपा नगरपालिका ७ स्थित रुकेश ठकुरीको घरमा शुक्रबार ग्यास पाइप लिक भएर आगलागी हुँदा ५ जना घाइते भएका छन् । घरको तेस्रो तलामा रहेको भान्साकोठामा ग्यासको पाइप लिक हुँदा आग...

सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने

सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने

काठमाडौं, १५ जेठ । सरकारले अब सुरक्षाकर्मीले लगाउने पोसाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७्०७८ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्म...

प्युठानमा  चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु

प्युठानमा चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु

प्युठान, १५ जेठ । प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँ...

सोती घटनामा हराएका १ जनाको शव भेटियो

सोती घटनामा हराएका १ जनाको शव भेटियो

जाजरकोट, १५ जेठ । पश्चिम रुकुमको सोती घटनामा वेपत्ता भएका ३ मध्ये एक जनाको शव भेरी नदिमा फेला परेको छ । भेरी नगरपालिका वडा नं ११ स्थित मेटलाका १९ वर्षका लोकेन्द्र सुनारको शव रुकुम पश्चिमको चौरजहारी स...

तीन घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

तीन घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

चितवन,१५ जेठ  । नारायणगढ–मुग्लिन खण्डमा सवारीसाधन दुर्घटना भएर अवरुद्ध भएको तीन घण्टापछि सञ्चालनमा आएको छ । उक्त खण्डमा चितवनबाट काठमाडौं खाद्यान्न बोकेको ट्रक र काठमाडौंबाट वीरगन्ज जाँदै गरेकोे माल...

गणतन्त्र दिवसमा तीन दिनसम्म दीपावली गर्न सरकारको आग्रह

गणतन्त्र दिवसमा तीन दिनसम्म दीपावली गर्न सरकारको आग्रह

काठमाडौं,१४ जेठ  सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दिपावली गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आज जेठ १४, जेठ १५ र जेठ १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस म...