धादिङ केन्द्रबिन्दु भएर भुकम्पको धक्का
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७ | २२:००:१९
काठमाडौ , १७ जेठ ।
नेपालमा भुकम्पको धक्का महसुस भएको छ । आज बेलुका ९ बजेर ३६ मिनेट जादा काठमाडौ उपत्यकासहित विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । धादिङको सुनौलो बजार नजिक केन्द्रबिन्दु भएर ४.८ रेक्टरको पराकम्प गएको हो ।
प्रकाशित मिति : शनिबार, जेठ १७, २०७७ |
२२:००:१९
5413


















